नोबेल र काठमाडौं मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता लिन विश्वविद्यालयको निर्देशन

काठमाडौं विश्वविद्यालयले आफु मातहतका मेडिकल कलेजले लिएको अतिरिक्त शुल्क फिर्ता लिन निर्देशन दिएको छ। अहिलेसम्म लिएको अतिरिक्त शुल्क विद्यार्थीकै नाममा फिर्ता गर्नसमेत  विश्वविद्यालयले निर्देशन दिएको छ। आन्दोलनरत विद्यार्थी संगठनहरु र काठमाडौं...

सम्बन्धित सामग्री

अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त पठनपाठन गराउन केयूको निर्देशन

विद्यार्थी संगठनको आन्दोलन स्थगित, निर्णय कार्यान्वयन नभए पुन:आन्दोलन गर्ने चेतावनी काठमाडौं विश्वविद्यालयले अतिरिक्त शुल्क नबुझाउने विद्यार्थीलाई निसर्त कक्षामा सामेल गराई अनिवार्य रूपमा पठनपाठन गराउन काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजलाई निर्देशन...

केएमसी र नोबेलविरुद्ध विद्यार्थीको आन्दोलन स्थगित

११ माघ, काठमाडौं । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरूबाट असुलिएको अतिरिक्त शुल्क फिर्ता हुनुपर्नेलगायत माग राखेर आन्दोलनरत विद्यार्थी संगठनहरूले काठमाडौं मेडिकल कलेज र नोबेल मेडिकल कलेजविरुद्धको आन्दोलन स्थगित गरेका छन् । काठमाडौं विश्वविद्यालय प्रशासन अतिरिक्त शुल्क सम्बन्धित विद्यार्थीकै नाममा फिर्ता गर्ने, छात्रावासलाई स्वेच्छिक गर्ने तथा होस्टल शुल्क र अतिरिक्त शुल्क नबुझाए बापत पठनपाठनलगायत सुविधाबाट बञ्चित रहँदै […]

बढी शुल्क लिएको विरोधमा संयुक्त विद्यार्थी संगठनले केएमसी कलेजमा लगाए ताला

९ माघ, काठमाडौं। चिकित्सा शिक्षा अध्ययनका लागि सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको भन्दै काठमाडौं मेडिकल कलेज (केएमसी)मा संयुक्त विद्यार्थी संगठनले तालाबन्दी गरेको छन् । संयुक्त विद्यार्थी संगठनले आइतबार विज्ञ्ति जारी गर्दै केएमसीमा एमबीबीएस, बीडीएस र बीएनएस अध्ययनरत विद्यार्थी भर्नामा अतिरिक्त शुल्क मागेको र अभिभावकलाई धम्की दिएको भन्‍दै तालालबन्दी गरेको जनाएको छ । संयुक्त विद्यार्थीका तर्फबाट […]

मन्त्रीकै अगाडि नोबेलका सञ्चालकको अडान : ‘अतिरिक्त शुल्क लिन्छु’

काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनील शर्माले विद्यार्थीसँग अतिरिक्त शुल्क लिइछाड्ने अडान दोहोर्‍याएका छन् । शिक्षा मन्त्रालयले शुल्क विवादबारे शुक्रबार गरेको छलफलमा शर्माले शिक्षामन्त्री देवेन्द्र पौडेलकै अगाडि अतिरिक्त शुल्क लिने जिकिर गरेका हुन् ।

मन्त्रीकै अगाडि नोबेलका सञ्चालकको अडान : ‘अतिरिक्त शुल्क लिन्छु’

काठमाडौं मेडिकल कलेज (केएमसी) र नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक सुनील शर्माले विद्यार्थीसँग अतिरिक्त शुल्क लिइछाड्ने अडान दोहोर्‍याएका छन् । शिक्षा मन्त्रालयले शुल्क विवादबारे शुक्रबार गरेको छलफलमा शर्माले शिक्षामन्त्री देवेन्द्र पौडेलकै अगाडि अतिरिक्त शुल्क लिने जिकिर गरेका हुन् ।

केएमसीविरुद्ध सात विद्यार्थी संगठनको प्रदर्शन रिले अनशन जारी

चिकित्सा शिक्षाका विद्यार्थीबाट चर्को शुल्क माग्ने काठमाडौं मेडिकल कलेज (केएमसी)विरुद्ध सात विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् । विराटनगरस्थित नोबेल मेडिकल र सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले अतिरिक्त शुल्क र चर्को होस्टेल शुल्क...

प्रजिअकै सामु केएमसीले दियो विद्यार्थी फेल गराउने धम्की

काठमाडौं । काठमाडौं मेडिकल कलेज (केएमसी) ले एमबीबीएसलगायत चिकित्सा शिक्षाका विद्यार्थीसँग अतिरिक्त शुल्क लिई छाड्ने अडान दोहोर्‍याएको छ । जिल्ला प्रशासन कार्यालय भक्तपुरमा शुक्रबार भएको वार्तामा कलेजका प्रिन्सिपल रतिन्द्रनाथ श्रेष्ठलगायत प्रतिनिधिले चिकित्सा शिक्षा ऐनअनुसार नै विद्यार्थीसँग शुल्क मागिएको दाबी गरे । कलेजले अतिरिक्त शुल्क लिने अडान राखेपछि वार्ता निष्कर्षविहीन भएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले […]

केएमसी पुगे शिक्षामन्त्री, अतिरिक्त शुल्क नलिएको प्रमाणित गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल काठमाडौं मेडिकल कलेज (केएमसी) पुगेका छन्। केएमसीले एमबीबीएस अध्ययनरत विद्यार्थीबाट अतिरिक्त शुल्क दिएको विषय बाहिरिएपछि मन्त्री पौडेल अनुगमनक लागि भक्तपुरस्थिति मेडिकल कलेज पुगेका हुन्। प्रमुख...

काठमाडौं मेडिकल कलेजमा विद्यार्थीद्वारा तालाबन्दी

काठमाडौं मेडिकल कलेज (केएमसी) ले अतिरिक्त शुल्क माग्दा विद्याथी आन्दोलित भएका छन् । केएमसीले करिब २० लाख रुपैँया अतिरिक्त शुल्क मागेपछि एमबीवीएस भर्ना भएका विद्यार्थीले आन्दोलितसँगै तालान्दी गरेको हुन् । भर्ना गरेर अध्ययनका लागि कलेज पुगेपछि विद्यार्थीसँग चिकित्सा शिक्षा आयोगले तोकेभन्दा बढी शुल्क मागिएको भन्दै सोमबार विद्यार्थीहरुले कलेजमा तालाबन्दी गरेका हुन् । विद्यार्थी आन्दोलित भएपछि कक्षा समेत सुरु हुन सकेको छैन । यस्तै विद्यार्थीले केएमसी कलेजले अतिरिक्त शुल्क असुलेको भन्दै जिल्ला प्