बझाङ । बझाङ्गको छविसपाथिभेरा गाँउपालिकामा विदेशी दाताको सहयोगमा स्थापना भएको डोब्रा सामुदायिक अस्पताल डाक्टर र कर्मचारीको अभावमा एक दशकदेखि बन्द छ । २०६६ सालमा जापानी राजदुतावासको ६१ लाख ५० हजार रुपैयाँ सहयोग तथा तत्कालिन ब्याँसी गाँउ विकास समितिको ७० हजार, मटेला गाँउ विकास समितिको ३ लाख र स्थानीयको ५० लाख रुपैयाँ भन्दा बढीको जन श्रमदानबाट […]