अस्पताल भवनको शिलन्यास भएपछि सर्वसाधारणमा खुसियाली छाएको थियो। गाउँमै अस्पताल बन्ने देखेर औधी खुसी भएका सर्वसाधारण अस्पताल नबेपछि भने निरास भएका छन्।...
बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।
बुटवल स्थित आम्दा नेपाल सिद्धार्थ बाल तथा महिला अस्पताल ३ सय शैयामा स्तरोन्नती हुने भएको छ। हाल १ सय शैयामा संचालित अस्पतालको २ सय शैया अस्पताल भवनको विहिबार प्रधानमन्त्री पुष्पकमल दाहालले शिलन्यास गरेका छन ।
‘एमालेले सरकारी स्कुल बनायो, अस्पताल देशभर एकैपटक शिलन्यास गर्यो। ६१ वटा राजमार्ग विस्तारको काम सुरु गर्यो। विमानस्थाल बनाउने काम गर्यो। तराईमा हुलाकी राजमार्ग विस्तार गर्दा पैसा पुग्छ,’ उनले भने, ‘गठबन्धन आउँदा किन त्यस्तो हुँदैन भन्दा खानाको बाहेक ध्यान...
२२ सााउन, विराटनगर । मोरङको सुन्दरहरैंचा नगरपलिकामा शिलान्यास भएकोे प्रादेशिक सरुवा रोग अस्पातालको निर्माण अनिश्चित बनेको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको जग्गामा शिलन्यास भएको अस्पताल निर्माण अनिश्चित बनेको हो । संघीय सरकारले सातवटै प्रदेशमा अस्पताल निर्माण गर्ने निर्णय गरेपछि २०७७ माघ १९ गते सुन्दरहरैंचा नगरपालिका ११ मा तत्कालीन संस्कृति पर्यटन तथा नागरिक […]
चुनबाङमा निर्माण गर्न लागिएको पाँच शय्याको पालिकास्तरीय अस्पताल भवनको शिलन्याससमेत गरिएको छ। गाउँपालिका उपाध्यक्ष मनकुमारी बुढा विष्टले भवनको शिलन्यास गरिन्।
सरकारले पालिकास्तरमा आधारभूत अस्पताल बनाउने लक्ष्य लिई शिलन्यास गरेको एक वर्ष पूरा भए पनि सोचे अनुरुपको काम हुन सकेको छैन । धेरै स्थानमा जग्गा विवाद, आर्थिक तथा राजनीतिक विवादले काम सुरु हुन नसकेको देखिएको छ ।
दैलेखमा ५० शैय्याको अस्पताल शिलन्यास गरिएको छ । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बिसीले बिहिवार सो भवनको शिलन्यास गर्नुभएको हो ।
१६ मंसिर, गोरखा । जिल्लाका चार स्थानीय तहमा आधारभूत अस्पतालको निर्माण प्रक्रिया शुरु भएको छ । बारपाक सुलिकोट, अजिरकोट, शहीद लखन र चुमनुव्री गाउँपालिकामा सोमवार अस्पताल भवनको शिलन्यास गरिएको हो ।
बारपाक सुलीकोट गाउँपालिक– ४ हुडीफाँटमा …
काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नति गरी ५/१०/१५ शैयाको अस्पताल निर्माणको शिलन्यास एकैसाथ मंसिर १५ गते गर्न ३९६ स्थानीय तहलाई...