मुस्ताङ । चीन र भारतलाई जोड्ने त्रिदेशीय(बेनी–जोमसोम–कोरला) सडकमार्ग योजनाका लागि आठ अर्ब ९६ करोड बढी वित्तीय खर्च भएको छ । कालिगण्डकी करिडोर कोरला सडक योजनाले सुरुआती आव २०७३/०७४ देखि आव २०८२/०८३ सम्मको अवधिमा उक्त बजेट खर्च भएको जनाएको छ । कोरला सडकका योजना प्रमुख तेजस्वी शर्माका अनुसार गत वर्षसम्म कोरला सडक योजनाको साविक लागत अनुमान […]
वर्षा र पहिरोका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्डमा सवारी आवागमन अवरुद्ध भएको।बीपी राजमार्ग र कान्ति लोकपथका जोखिमयुक्त सडकखण्डमा रातिको समयमा सवारी सञ्चालन रोकिएको।मेची, अरनिको र मध्यपहाडी लोकमार्गसहित विभिन्न सडक पूर्ण रूपमा अवरुद्ध भएका। अविरल वर्षाका कारण देशका विभिन्न राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। प्रहरी प्रधान कार्यालयले शनिबार बिहान ६ः३० बजेसम्मको विवरण सार्वजनिक गर्दै […]
देशभर मनसुन वायुको प्रभाव रहँदा आज विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थान आसपास र पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरमा नेपालनजिक रहेको छ। हाल कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश तथा गण्डकी र लुम्बिनीका हिमाली तथा पहाडी क्षेत्रमा साधारणतया बदली रहेको छ। कोशी, […]