काठमाडौं । पहिलो पटक नेपालमा बुक बिल्डिङ प्रक्रियाबाट प्राथमिक शेयर (आईपीओ) निष्कासन गरेको छ । सर्वोत्तम सिमेन्टको पहिलो पटक बुक बिल्डिङ आईपीओ ल्याएको हो । सर्वोत्तमको बुक विल्डिङ विधिमार्फत पहिलो चरणमा आज मंसिर ६ देखि १० गतेसम्म योग्य संस्थागत लगानीकर्ताहरुका लागि आईपीओ निष्कासन खुला भएको हो । कम्पनीले जारी पूँजी ४ अर्ब ६५ अर्ब रुपैयाँको […]