काठमाडौं । सर्वोत्तम सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले बुक बिल्डिङ विधिमार्फत आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
सर्वोत्तम सिमेन्टले २४ लाख कित्ता र रिलायन्स स्पिनिङ मिल्सले सात लाख ७० हजार ६४० कित्ता आईपीओ बुक बिल्डिङ विधिमार्फत निष्कासन गर्न बोर्डमा असार २८ गते र ३१ गते निवेदन दिएका...