सर्वोत्तम सिमेन्ट लिमिटेडले केही दिनमा साधारण शेयर (आईपीओ) निस्काशन गर्दैछ ।
यसका लागि कम्पनीको अंकित मूल्य ७ सय ५० राखिने बताएको छ । तर यसलाई बोर्डले अनुमति भने दिनु पर्ने छ ।
कम्पनीले आईपीओको मूल्य ७ सय ५० रुपैयाँ पुर्याउनका लागि विभिन्न आधारहरू प्रस्तुत गरेको छ ।
यी हुन् आधारहरू
१) कम्पनीको दैनिक क्लिंकर उत्पादन क्षमता ३ हजार मेट्रिक टन तथा वार्षिक २ करोड बोरा सिमेन्ट उत्पादन गर्ने क्षमता रहेको छ । कम्पनीले कम चुक्ता पुँजीमा बढी उत्पादन हुँदा बढी प्रतिफल दिन सक्ने देखिन्छ ।
२) कम्पनी...