मोदी सरकारले धर्मनिरपेक्ष लोकतन्त्र ध्वस्त पार्यो : नोम चम्स्की

भाषा वैज्ञानिक नोम चम्स्कीले भारतमा इस्लामफोबिया बढेको भन्दै चिन्ता व्यक्त गरेका छन्। उनले मोदी सरकारले धर्मनिरपेक्ष लोकतन्त्र ध्वस्त पारेको आरोप लगाएका छन्।मोदी सरकारले भारतमा धर्मनिरपेक्ष लोकतन्त्रलाई व्यवस्थित रूपमा नष्ट गरी हिन्दू राष्ट्र निर्माण गरिरहेको दाबी गर्दै यसले स्वतन्त्र विचार र मुस्लिमविरुद्धको शिक्षा प्रणालीमा आक्रमणको रूपमा अन्य रूप पनि लिइरहेको चम्स्कीले बताएका हुन्।प्राध्यापक चम्स्कीले 'भारत घृणाको भाषण र र हिंसामाथि भारतको खस्कँदो अवस्था' विषयमा वि

सम्बन्धित सामग्री

केपीलाई गणतन्त्र नपचेको माधवको आरोप

काठमाडौं, ७ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान, लोकतन्त्र र गणतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । उनले आफूहरुको नेतृत्वमा बनेको गठबन्धन मुलुकको हितको लागि र प्राकृतिक गठबन्धनको रुपमा चित्रण गरे । आज (सोमबार) सत्ता गठबन्धनको बागमतीस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले […]

यसरी नै चल्ने हो भने ५ वर्षभित्र लोकतन्त्र ध्वस्त हुन्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेकै जसरी शासन सत्ता चल्ने हो भने अबको ५ वर्षभित्र लोकतन्त्र नरहने बताएका छन् ।  शुक्रबार एमाले प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले वर्तमान सरकारका कामकारवाही लोकतन्त्रविरोधी रहेको टिप्पणी गर्दै अझै ५ वर्ष यसरी नै चल्ने हो भने नेपालमा लोकतन्त्र नरहने बताएका हुन् ।उनले एमाले जित्छ जित्दैन भन्ने प्रश्न मुख्य नभएको भन्दै देश जित्छ कि जित्दैन भन्ने प्रमुख रहेको बताए ।  ‘पाँच वर्ष यसैगरी चल्ने हो

सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको छः सांसद दाहाल

काठमाडौं। राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले वर्तमान सरकार संविधानलाई ध्वस्त पार्न लागी परेको आरोप लगाएका छन्। मंगलबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै दाहालले सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशले लोकतन्त्र र संविधानको मर्ममाथि प्रहार गरेको बताए। हिजो संविधान मिचियो भनेर सडकमा नारा लगाउनेहरु नै आज एक कदम अगाडि बढेर संविधानको मर्ममाथि नै प्रहार गर्ने काम गरेका उनको भनाइ थियो।

ओलीविरुद्ध माधव नेपालका १० आरोप

गणतान्त्रिक आन्दोलनका घोर विरोधी, पार्टी विभाजनकारी केपी ओली, देशको लोकतन्त्र संविधानमाथि कुठाराघातः निर्वाचित तानाशाह बन्ने अभ्यास, नेपाली इतिहासकै सबैभन्दा भ्रष्ट प्रधानमन्त्री, देशको सन्तुलित परराष्ट्र नीति ध्वस्त पार्ने,अध्ययनको विरोधी केपी ओली, नक्कली राष्ट्रवादको खोल च्यातियो, ओलीको वास्तविक अनुहार देखियो, धूर्तता,षडयन्त्र, तिकडम र अशिष्टताका पर्याय केपी ओली, अपारदर्शी जीवन शैली, भारतीयसँग पक्षसँग विशेष सम्बन्ध, भ्रष्ट र असामाजिक तत्वका संरक्षक केपी ओली

नुवाकोटमा एमसीसीले अधिग्रहण गरेको जग्गामा राष्ट्रिय झण्डा गाडेर कब्जाको घोषणा

नुवाकोटको बेलकोटगढी नपा वडा नं. ९ रातमाटेमा एमसीसीका लागि अधिग्रहण गरिएको करिब ४ सय रोपनी जग्गामा स्वतन्त्र उन्नत लोकतन्त्र पार्टी (एडीपी) र स्वतन्त्र राष्ट्रिय अभियान नेपालले राष्ट्रिय झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका छन् ।शनिबार अधिग्रहणस्थलमा प्रदर्शन गर्दै राष्ट्रिय झण्डा गाडेर सो स्थान कब्जा गरेको घोषणा गरिएको उन्नत लोकतन्त्र पार्टीका अध्यक्ष स्वागत नेपालले रातोपाटीलाई जानकारी दिए । एमसीसीले सो जग्गामा कुनै पनि संरचना निर्माण गरेमा ध्वस्त गर्ने नेपालले चेतावनीसमेत दिए ।शनिबार भएको प्रद

ओलीले लोकतन्त्र, संविधान र संवैधानिक संरचना ध्वस्त बनाइरहेका छन् : विपक्षी

काठमाण्डाै – राष्ट्रिय सभाको आठौँ अधिवेशन बिहीवार (आज) देखि सुरु भएको छ । प्रतिनिधि सभा दोस्रो पटक विघटन भएको अवस्थामा माथिल्लो सदन अर्थात् राष्ट्रिय सभाको आठौँ अधिवेशन आजदेखि सुरु भएको हो । आजको बैठकमा सरकार पक्ष विपक्षी दलका नेताहरूले धारणा राखेका छन् । विपक्षी दलका नेताहरूले केपी शर्मा ओलीकाे सरकारले लोकतन्त्र, संविधान र संवैधानिक संरचना ध्वस्त बनाइरहेको बताएका छन् । नेपाली कांग्रेसका राष्ट्रिय सभा सदस्य राधेश्याम अधिकारीले ओलीले संविधान असफल बनाउन अध्यादेशमार्फत राज गरिरहेको आरोप लगाउनुभयो । ती...

ठडियो धरहरा, आज उद्घाटन

काठमाडौं, बैशाख ११ । २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको छ। यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको […]

नारायणकाजीको प्रश्न- चुनाव लोकतन्त्र रक्षा कि ध्वस्त गर्नका लागि ?

काठमाडौं । नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्रीले लोकतन्त्र समाप्त पार्न चुनाव घोषणा गरेको दाबी

संविधान र लोकतन्त्र ध्वस्त पारेर ओलीले फाँसीवाद सुरु गरे : नारायणकाजी श्रेष्ठ

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपाको प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओलीलाई प्रधानमन्त्री पदमा एक मिनेट पनि बस्न पाउने अधिकार नभएको बताएका छन्। काठमाडौंमा प्रचण्ड माधव पक्षले आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भने, ‘हाम्रो संघर्ष संसद पुनःस्थापना र बलमिचाई ढंगले गरेको संवैधानिक नियुक्ति विरुद्ध हो।’ ओली निरङ्कुश र तानाशाही बाटोमा लागेको बताए। ओली सरकारले असंवैधानिक तवरले ढंगले संसद भंग गरेपछि ओली सरकार असंवैधानिक भएको तर्क गरे। ‘ओली सरकार

यो त पिप्सो तानाशाही हो, जनताको बलबाट ध्वस्त पार्नुपर्छ : खनाल

१५ पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता झलनाथ खनालले जनताको शक्तिलाई परिचालन गरेर यो प्रतिगमनलाई पछार्नुपर्ने बताएका छन् । बुधबार अखिल नेपाल महिला संघको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै खनालले लोकतन्त्र र संविधानलाई बचाउनुपर्नेमा जोड दिए । १०० वर्षको राणा शासन, ३० वर्षको पञ्चायती शासन र ज्ञानेन्द्र शाहलाई जनताको बलमै पराजित गरेको भन्दै उनले […]