केपीलाई गणतन्त्र नपचेको माधवको आरोप

काठमाडौं, ७ कार्तिक । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले मुलुकमा संविधान, लोकतन्त्र र गणतन्त्रलाई ध्वस्त पार्न खोजेको आरोप लगाएका छन् । उनले आफूहरुको नेतृत्वमा बनेको गठबन्धन मुलुकको हितको लागि र प्राकृतिक गठबन्धनको रुपमा चित्रण गरे । आज (सोमबार) सत्ता गठबन्धनको बागमतीस्तरीय संयुक्त भेलालाई सम्बोधन गर्दै उनले […]

सम्बन्धित सामग्री

एमालेले गर्ने काम गणतन्त्र सिध्याउने हो : चित्रबहादुर केसी

बागलुङ : राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मंसिर ४ को निर्वाचनमा जिते नेकपा एमालेले गणतन्त्र सिध्याउने आरोप लगाएका छन्।उनले बागलुङमा आइतबार पाँचदलीय गठबन्धनको घोषणापत्र सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै एमालेले गर्न बाँकी काम गणतन्त्र सिध्याउने रहेको र राजतन्त्र फर्काउन लागेको आरोपसमेत एमालेविरुद्ध लगाए।एमालेले राजावादीसँग साँठगाँठ गरेर राजा ल्याउन खोजेको आरोप पनि केसीले लगाए। एमालेको सरकार आए देश संकटमा पर्ने उनको भनाइ थियो।केसीले भने‚ ‘एमालेले अ

संविधान उल्ट्याएर गणतन्त्र कमजोर बनाउने षड्यन्त्र भयो : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान उल्टाएर गणतन्त्र कमजोर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाएका छन् ।

गणतन्त्र र संविधानलाई असफल बनाउन प्रतिनिधिसभा विघटन गरिएको थियो : कांग्रेस

११ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले लोकतान्त्रिक गणतन्त्र र संविधानलाई असफल बनाउन तत्कालीन केपी शर्मा ओली सरकारले दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाएको छ । स्थानीय तह निर्वाचनका लागि कांग्रेसले जारी गरेको घोषणापत्रमा ओली सरकार बनेदेखि नै संसदलाई ‘रबर स्ट्यम्म’ बनाउने प्रयास भएको र त्यसक्रममा नै दुई पटक प्रतिनिधिसभा विघटन गरेको आरोप लगाइएको छ […]

ओली ठूलै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको प्रचण्डको आरोप

काठमाडौं, १ मंसिर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई खलनायकको संज्ञा दिदै विदेशी शक्तिसँग मिलेर गणतन्त्र उल्टाउन लागेको आरोप लगाएका छन् । महोत्तरीको रामगोपालपुरमा बोल्दै ओली गणतन्त्र र मधेशको खलनायक भएको आरोप समेत लगाए । ‘भिलेनले लडेर ल्याएको गणतन्त्र उल्टाउने षड्यन्त्र गर्यो,’ प्रचण्डले ओलीबारे कडा टिप्पणी गर्दै […]

ओली गणतन्त्र उल्ट्याउन लागिपरेका छन् : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन् । सोमवार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन् ।उनले माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि […]

प्रचण्डको आरोपः ओली पूर्वराजावादीसँग मिलेर गणतन्त्र उल्ट्याउन लागे

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका छन्। सोमवार कीर्तिपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाएका हुन्। माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागि परेको उनको आरोप थियो। पार्टी अब नयाँ संकल्पसहित फेरि अघि बढ्नुपर्ने उनको भनाइ थियो।