काठमाडौं, बैशाख ११ । २०७२ वैशाख १२ को भूकम्पले ध्वस्त बनाएको ऐतिहासिक धरहरा पुनः ठडिएको छ। भूकम्पको ६ वर्षपछि ठडिएको २२ तले धरहराको आज लोकतन्त्र दिवसको दिन उद्घाटन हुने भएको छ। यसको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन्। जीआईईटीसी–रमन जेभीले धरहराको पुनर्निर्माणको काम भ्याटसहित तीन अर्ब ४८ करोडमा बनाइरहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको […]