बेलबारीले धरौटी रकम जफत नगरी कालो सूचीमा राखेको कम्पनीलाई चिसाङ खोला सुम्पने तयारी गर्दै

काठमाडौँ- मोरङको बेलबारी नगरपालिकाले धरौटी जफत नगरी कालो सूचीमा राखेकै कम्पनीसँग तीन महिनापछि चिसाङ खोलाको ठेक्का सम्झौता गर्ने तयारी गरेको छ । नगरपालिकाले चिसाङ खोलाको बालुवा गिट्टी निकासी गर्न मकालु इन्जिनिरियङ कन्स्ट्रक्सनसँग सम्झौता गर्न लागेको हो । गत असोज १६ गते बसेको नगरपालिकाको कार्यपालिका बैठकले मकालु इन्जिनि...

सम्बन्धित सामग्री

शरणार्थी नेता टेकनाथ रिजालले धरौटी रकम बुझाए

काठमाडौँ : भुटानी शरणार्थी नेता टेकनाथ रिजालले आज काठमाडौं जिल्ला अदालतमा धरौटी रकम बुझाएका छन्। उच्च अदालत पाटनको आदेशानुसार काठमाडौं जिल्ला अदालतमा १५ लाख रुपैयाँको बैंक ग्यारेन्टी बुझाए पनि सम्पत्ति शुद्धिकरण विभागमा वयान दिन नपाउँदा रिजाल जेलमै पुगेका छन्।नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा जेठ ४ गते पक्राउ परेका रिजाललाई मंसिर १५ गते उच्च अदालत पाटनले १५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा गर्न आदेश दिएको थियो। उच्च अदालत पाटनका न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजल

नक्कली भुटानी शरणार्थी प्रकरण : धरौटी रकम बुझाउन  नसकेपछि रिजाल थुनामै

धरौटी रकम बुझाउन नसकेपछि नक्कली भुटानी शरणार्थी प्रकरणका प्रतिवादी टेकनाथ रिजाल रिहा हुन सकेनन् । उनलाई उच्च अदालत पाटनले १५ मंसिरमा १५ लाख रुपैयाँ धरौटी रकम बुझाएर कैदमुक्त गर्न आदेश गरेको...

दल र उम्मेदवारका पौने ४ करोड धरौटी रकम जफत

काठमाडौं : मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दल र उम्मेदवारका पौने ४ करोडभन्दा बढी धरौटी रकम जफत भएको छ। निर्वाचन आयोगले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवारले राखेको धरौटी र समानुपातिक तर्फ भाग लिन दलहरूले राखेको धरौटी रकम जफत भएको हो।जफत भएको कूल धरौटी रकम जोड्दा ३ करोड ७८ लाख ५५ हजार रूपैयाँ हुन आउँछ ।प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फ कूल सदर मतको १० प्रतिशत मत नल्याउने उम्मेदव

चार हजार बढी उम्मेदवारको धरौटी रकम जफत

हालै सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा चार हजार दुई सय ८५ जना (७६.०४ प्रतिशत) उम्मेदवारको धरौटी रकम जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गतको निर्वाचनमा मतदान गरिएको जम्मा सदर मतको १० प्रतिशतभन्दा कम सदर मत पाउने …

जनताको धरौटी पनि छाड्दैन सरकार

धरौटी रकम सोझै सरकारको राजस्व खातामा, सरकारवादी विचाराधीन मुद्दामा प्रतिवादीले जितेपछि धरौटी रकम फिर्ता पाउन सकस...

पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्दै नेपाल टेलिकम

नेपाल टेलिकमले पोष्टपेड ग्राहकलाई धरौटी रकम फिर्ता गर्ने भएको छ । टेलिकमले पोष्टपेड सेवाको धरौटीलाई बिलमा समायोजना गर्ने भएको हो ।  कम्पनीले जीएसएम, सीडीएमए, पीएसटीएन, एफटीटीएच, आईएसडीएन, एएफएस सेवा वितरण गर्दा ग्राहकसँग धरौटी लिदै आएको थियो । एक सूचना जारी गर्दै टेलिकमले धरौटी रकम एडभान्सको रुपमा ग्राहकलाई फिर्ता गर्ने र बाँकी बक्यौता भएका ग्राहकको हकमा उक्त...

नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता माग्दै म्यानपावर

काठमाडौं, असार १५ । वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ। […]

नक्कली पीडित खडा गरेर धरौटी रकम फिर्ता लाँदै म्यानपावर

वैदेशिक रोजगारीका क्रममा ठगीमा परेका युवाको आर्थिक प्रतिरक्षाका लागि म्यानपावरले राखेको धरौटी रकम म्यानपावरले नै नक्कली पीडित खडा गरेर फिर्ता लैजाने गरेको पाइएको छ। खारेजीमा परेका म्यानपावर कम्पनीले नक्कली पीडित खडा गरेर वैदेशिक रोजगार विभागमा राखेको धरौटी रकम फिर्ता लैजाने विकृति बढेपछि विभागले म्यानपावरका नाम आएका नक्कली उजुरीउपर निगरानी बढाएको छ।सक्कली पीडितको आर्थिक क्षतिपूर्तिको रक्षाका लागि नक्कली पीडितले धरौटी रकम शून्य बनाउने देखिएपछि यस सम्बन्धमा विभागले निगरानी बढाएको हो । वैदेशिक रोजग

झापामा ९६१ जना उम्मेदवारको धरौटी रकम जफत

झापा :  झापा जिल्लामा ९६१ जना उम्मेदवारको धरौटी अर्थात् जमानत रकम जफत भएको निर्वाचन कार्यालय झापाले जनाएको छ।जिल्लाका १५ स्थानीय तहमा प्रमुख/अध्यक्ष, उपप्रमुख/उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी २ हजार ७८६ जनाले उम्मेदवारी दिएका थिए। त्यसमध्ये ३४ प्रतिशत उम्मेदवारको धरौटी रकम जफत भएको हो।प्रमुख/अध्यक्षमा ८३, उपप्रमुख/उपाध्यक्षमा ५७, वडाध्यक्षमा २९१ जना र महिला, दलित, खुल्ला सदस्य गरी ५३० जनाको धरौटी रकम जफत भएको जिल्ला निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपाने जानकारी दिए।न