नेपालको इतिहास समेटिएको ‘किङ्डम लस्ट’

काठमडौँ : लेखक सागर जङ्गबहादुर राणाद्वारा लिखित ‘किङ्डम लस्ट’ नामक पुस्तक लोकार्पण भएको छ। पूर्वसभामुख दमननाथ ढुङ्गाना, सांसद रघुजी पन्त, इतिहासकार जोन व्हेलप्टन र पुस्तक लेखक राणाद्वारा संयुक्तरूपमा उक्त पुस्तक लोकार्पण गरिएको हो।अङ्ग्रेजी भाषामा उक्त पुस्तक नेपालको इतिहाससम्बन्धी लेखिएको छ। विसं २००७ पछाडि मुलुकमा विकसित भएका राजनीतिक परिस्थितिलाई सोही समयको दृष्टिकोणलाई वस्तुपरक र सन्तुलितरूपमा लेखकले समेटेका छन्। राजनीतिक पृष्ठभूमिमा हुर्किएका राणा राजनीतिक आन्दोलन तथा लोकता

सम्बन्धित सामग्री

कसैले मेट्न नसक्ने इतिहास हो जनयुद्ध

आजको राजनीति, कूटनीति, इतिहास, साहित्य, समाज, कानुन वा समाजका जुनसुकै क्षेत्र, विषय 'जनयुद्ध'लाई सम्बोधन नगरी पूर्ण हुँदैन । इतिहास बनेको 'जनयुद्ध'लाई कसैले मेट्न सक्दैन ।

मौसमलाई चुनौती दिने हुँदा बढी दुर्घटना

२६ असार, काठमाडौं । हवाई सुरक्षाका दृष्टिले नेपाली आकाश हवाई जहाजलाई मात्रै होइन, हेलिकप्टरहरुका लागि पनि अति नै असुरक्षित रहेको देखिएको छ । मंगलबार मनाङ एयरको ९एन–एएमभीको दुर्घटना नेपालको इतिहास ४२ औं हेलिकप्टर दुर्घटना हो । सोलुखुम्बुबाट काठमाडौं आउने रुटको मौसम पनि सफा छ भन्ने जानकारीका आधारमा उडेको हेलिकप्टर बीच आकाशमा कसरी खस्यो, अहिलेसम्म पत्ता […]

साफ महिला च्याम्पियनसिपमा नेपालको इतिहास : नजिक पुगेर पनि उपाधिमा असफल

१७ भदौ, काठमाडौं । नेपाली महिला फुटबल टिमले खेल्ने सबैभन्दा ठूलो प्रतियोगिता दक्षिण एसियाली स्तरीय साफ च्याम्पियनसिप नै हो । कम्तीमा अहिलेका लागि । इतिहासमा हेर्ने हो भने नेपालले तीन पटक एसिया कप नै खेलेको थियो । तर त्यो ८० र ९० को दशकमा थियो । तर त्यसमा नेपालले कुनै खेल जित्न सकेको थिएन । […]

‘सत्यमोहनः केवल बायोग्राफी मात्र नभएर सिङ्गो राष्ट्रको एउटा भोगाइ हो’

संस्कृतिविद् सत्यमोहन जोशीको बायोग्राफी ‘सत्यमोहन’ भर्खरै प्रकाशनमा आएको छ । जोशीको यो पुस्तक आत्मवृत्तान्त मात्र नभएर उनले भोगेको नेपालको इतिहास पनि हो । रोजीरोटीका लागि जुनसुकै पदमा बसे पनि आफ्नो जीवनका अधिकांश समय अध्ययन अनुसन्धानमा खर्चिएका उनी जिउँदो इतिहास हुन् ।नेपालको संस्कृतिबारे अध्ययन गरेर कहिल्यै नथाक्ने उनी संस्कृतिसम्बन्धि कुनै शङ्का लागेर फोन गरे तुरुन्तै उत्तर दिन सक्ने क्षमता अझै पनि राख्छन् । यसै क्रममा पत्रकार गिरिश गिरीले जोशीको आत्मवृत्तान्त ‘सत्यमोहन&rsquo

संविधानको पालना नगरे देशमा भद्रगोल हुन्छ : माधव नेपाल

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संविधानको पालना नगर्दा देशमा भद्रगोल हुने बताएका छन् ।आइतबार नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनको उद्घाटन समारोहलाई महाधिवेशन सफलताको शुभकामना दिदै पुर्व प्रधानमन्त्री समत रहेका नेता नेपालले नेपालको इतिहास अघि बढिसकेकाले अव पछाडि फर्कन नसक्ने पनि बताए । ‘एउटा कुरा के प्रस्ट छ भने नेपालको इतिहास अघि बढिसकेको, छ अव यो पछाडि फर्कन सकिँदैन । राजनीतिक क्रान्तिको काम हामीले सम्पन्न गरिसकेका छौ । राजतन्त्र ढालेका छौ, संघीयता प्राप्त गरेर संव

यू–१९ एसिया कप : नेपाललाई विश्वकप सरह!

वेस्टइन्डिजमा हुने आइसिसी यू–१९ विश्वकप २०२२ मा एसोसियट टोलीबाट नेपाल प्रमुख दाबेदार थियो । यू-१९ विश्वकपमा नेपालको इतिहास नै उत्कृष्ट छ । बलिया टेस्ट टोलीलाई हराउँदै प्लेट च्याम्पियन सम्मको उपाधि जितेको छ । तर कोरोना महामारीको कारण देखाउँदै अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) ले यू–१९ एसिया छनोट २०२१ नै रद्ध गरेपछि नेपाली यू–१९ टोलीको विश्वकप सपना […]

माल्दिभ्सविरुद्ध नेपालको कमजोर इतिहास

काठमाडौं (हाम्रो खेलकुद)– पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको इतिहास सन्तोषजनक छैन । झन् यसपटक माल्दिभ्सविरुद्ध उसकै भूमिका साफ च्याम्पियनसिपमा खेल्नु पक्कै सहज हुने छैन । पछिल्लो भेटको नतिजा स्मरण गर्ने हो भने त्यो झन् निराशजनक छ । सदा जस्तै मुख्य दाबेदारका रुपमा हेरिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएर फर्कनु परेको थियो । सन् २०१८ मा बंगलादेशमा […]

स्पिनरलाई प्रतिस्थापन गर्दै तीव्र गतिका बलर

भुपेन्द्र जिसी, काठमाडौं नेपालले विश्व क्रिकेटमा हालसम्म हात पारेको उपलब्धिमा स्पिनरको प्रदर्शन निकै महत्वपूर्ण रहेको छ । स्पिन बलिङ नेपालको इतिहास देखिनै सर्वाधिक बलियो पक्ष र हतियार मानिन्छ । नेपालको भुगोल बनावट र माटो पनि स्पिनर सहयोगी छ । नेपालमात्र नभएर दक्षिण एसिया स्पिनर उत्पादनको उर्वर भूमिको रुपमा लिइन्छ । सुरुवात देखिनै नेपाली टोलीमा स्पिनरको प्रभाव बढी […]

सूचना प्रविधिको विकासका लागि अर्को एक ‘कुलमान’ चाहिएको छ

सूचना प्रविधिको विकासमा नेपालको इतिहास भनेको सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्रले पहिलो शुरूवात गरेको थियो । ३० वर्षअघि देखि क्यान महासंघले आइसिटीको विकासमा काम गर्दै आएको छ । जुन बेला आइसिटीको विकास लागि नेपाल सरकारको क्षेत्रबाट कुनै पनि मन्त्रालय थिएन्, कुनै पनि विभाग थिएन् । त्यसबेला देखि क्यान महासंघ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको छ । लिभिङ विथ आइसिटी...

‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ विमोचित

काठमाडौं, कात्तिक ९ – लेखक लक्ष्मण पन्तको ‘आधुनिक नेपालको इतिहास (१७४३–१८५५) महत्वपूर्ण विषयहरुको समीक्षा’ नामक पुस्तकको विमोच...