२६ असार, काठमाडौं । हवाई सुरक्षाका दृष्टिले नेपाली आकाश हवाई जहाजलाई मात्रै होइन, हेलिकप्टरहरुका लागि पनि अति नै असुरक्षित रहेको देखिएको छ । मंगलबार मनाङ एयरको ९एन–एएमभीको दुर्घटना नेपालको इतिहास ४२ औं हेलिकप्टर दुर्घटना हो । सोलुखुम्बुबाट काठमाडौं आउने रुटको मौसम पनि सफा छ भन्ने जानकारीका आधारमा उडेको हेलिकप्टर बीच आकाशमा कसरी खस्यो, अहिलेसम्म पत्ता […]