‘सत्यमोहनः केवल बायोग्राफी मात्र नभएर सिङ्गो राष्ट्रको एउटा भोगाइ हो’

संस्कृतिविद् सत्यमोहन जोशीको बायोग्राफी ‘सत्यमोहन’ भर्खरै प्रकाशनमा आएको छ । जोशीको यो पुस्तक आत्मवृत्तान्त मात्र नभएर उनले भोगेको नेपालको इतिहास पनि हो । रोजीरोटीका लागि जुनसुकै पदमा बसे पनि आफ्नो जीवनका अधिकांश समय अध्ययन अनुसन्धानमा खर्चिएका उनी जिउँदो इतिहास हुन् ।नेपालको संस्कृतिबारे अध्ययन गरेर कहिल्यै नथाक्ने उनी संस्कृतिसम्बन्धि कुनै शङ्का लागेर फोन गरे तुरुन्तै उत्तर दिन सक्ने क्षमता अझै पनि राख्छन् । यसै क्रममा पत्रकार गिरिश गिरीले जोशीको आत्मवृत्तान्त ‘सत्यमोहन&rsquo