माल्दिभ्सविरुद्ध नेपालको कमजोर इतिहास

काठमाडौं (हाम्रो खेलकुद)– पुरुष फुटबलमा माल्दिभ्सविरुद्ध नेपालको इतिहास सन्तोषजनक छैन । झन् यसपटक माल्दिभ्सविरुद्ध उसकै भूमिका साफ च्याम्पियनसिपमा खेल्नु पक्कै सहज हुने छैन । पछिल्लो भेटको नतिजा स्मरण गर्ने हो भने त्यो झन् निराशजनक छ । सदा जस्तै मुख्य दाबेदारका रुपमा हेरिएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँगै पराजित भएर फर्कनु परेको थियो । सन् २०१८ मा बंगलादेशमा […]

सम्बन्धित सामग्री

‘कमजोर चेतनास्तर भएको समाजमा इतिहास धराप पनि बन्न सक्छ’

मानवशास्त्री सुरेश ढकालको किताब ‘इतिहासअघिको इतिहास : सांस्कृतिक उद्विकासको मानवशास्त्रीय वृत्तान्त’ प्रकाशित छ । उद्विकासको लामो यात्रामा मानव सभ्यताले हासिल गरेको उपलब्धि र झेलेको चुनौतीबारे ढकालको यो किताब अन्तर्दृष्टियुक्त छ ।

टेस्ट राष्ट्रसँग लगातार तेस्रो हार, कमजोर फिल्डिङले गुमायो इतिहास रच्ने मौका

Please wait while image is uploading... एसोसियट राष्ट्रहरूसँग लगातार अब्बल प्रदर्शन गर्दै आएको नेपाल टेस्ट राष्ट्रसामु भने कमजोर देखिएको छ । आइसिसी विश्वकप ग्लोबल छनोटको सातौँ स्थानको प्लेअफमा नेपाल टेस्ट राष्ट्र...

कांग्रेस किन कमजोर बनिरहेको छ ?

स्वाभिमानी कार्यकर्ताहरू पार्टी सत्ताको दास हुँदैनन्। उनीहरू पार्टी नेतृत्वलाई प्रश्न गर्छन्, स्वस्थ आलोचना र गलत निर्णयको विरोध जनाउँछन्। यस्ता कार्यकर्ताहरू अन्ततः पार्टीको ऊर्जा र पूँजी हुन् जुन कुरो मान्न वर्तमान कांग्रेसको नेतृत्व तयार देखिंदैन।

विश्वकप फुटबलका अप्रत्यासित नतिजा

काठमाडौं । झण्डै सय वर्ष लामो इतिहास रहेको फिफा विश्वकपमा धेरै अप्रत्यासित नतिजाहरु आइरहेका छन् । जसमा कमजोर टिमले पनि ठूला टिममाथि अप्रत्यासित नतिजा निकालेका छन् । अर्जेन्टिना र फ्रान्सले साविक विजेताको रुपमा पहिलो खेलमै हार व्यहोरेको इतिहास छ । क्यामरुन, सेनेगल, अमेरिका, नर्वे र कोस्टारिका विश्वकपकै चर्चित जायन्ट किलर्सहरु हुन् । विश्वकप फुटबलको सर्वोच्च निकाय फिफाले अहिलेसम्मको विश्वकप […]

नेपाली मुद्रा इतिहास कै कमजोर अवस्थामा, डलरको मूल्यमा फेरि नयाँ रेकर्ड

नेपाली मुद्रा बजारमा अमेरिकी डलर अहिलेसम्मकै महँगो बनेको छ। नेपाल राष्ट्र बैंकले आज बुधबारको लागि सार्वजनिक गरेको विनीमयदर अनुसार एक डलरको खरीददर १३१ रुपैयाँ ४८ पैसा कायम गरेको छ। डलरको विक्रीदर १३२ रुपैयाँ ०८ पैसा तोकिएको छ । यो हालसम्म कै उच्च हो । केहि दिन स्थिर रहेको डलरको दर फेरी बढेर नयाँ रेकर्ड कायम गरेको हो । यसको अर्थ नेपालीहरुले एक डलर किन्न १३१ रुपैयाँ ४८ पैसा खर्च गर्नु पर्नेछ । अर्थात् नेपाली रुपैयाँ हालसम्म कै कमजोर बनेको छ। नेपाली बजारमा अमेरिकी डलर यति महँगो बनेको यो नै पहिलो पटक हो। पछिल्ला केही महिनायता विश्व बजारमा अमेरिकी डलरको माग बढ्दा डलर बलियो हुदै गएको छ ।  भारतीय मुद्रा (भारु) भने कमजोर बन्दै आएको छ । नेरु र भारुबीच स्थिर विनिमय दर छ । स्थिर विनिमय दरसँगै नेपालको कुल वैदेशिक व्यापारको ठूलो हिस्सा भारतमा निर्भर छ । यसकारण भारुको विनिमय दर घटबढ भएपछि नेरु पनि प्रत्यक्ष प्रभावित हुन्छ । नेपालमा पर्नेछ यस्तो असरडलरको विनिमय उच्च हुँदा हुने सबैभन्दा ठूलो फाइदा विदेशमा कार्यरत नेपाली कामदारले पठाउने रेमिट्यान्सको आयमा हुन्छ। हाल विदेशमा झन्डै ५० लाख कामदार कार्यरत छन्। उनीहरूले नेपाल पठाउने उक्त पैसा डलरमा ‘कन्भर्ट’ भएर आउने हुँदा त्यसले नेपाली अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्छ।  यसैगरी डलर बलियो हुँदा नेपालको निर्यात बजारमा त्यसले सकारात्मक प्रभाव पार्छ। डलर बलियो हुँदा निर्यातबाट हुने डलर आर्जन बढ्छ। यसले निर्यात बढाउन सहयोग मिल्छ। डलरको विनियम उच्च हुँदा डलरधारीले खरिद गर्ने वस्तु तथा सेवा सस्तो हुने हुँदा पर्यटक आगमनमा पनि सकारात्मक प्रभाव पर्छ। यस्तै आयातित वस्तुबाट हुने भन्सार संकलनमा पनि डलर महँगिँदा प्रभाव पर्छ। नेपालजस्तो आयातमुखी अर्थतन्त्रका लागि डलरको भाउ उच्च हुँदा त्यसको प्रभाव समग्र अर्थतन्त्रमा नकारात्मक हुन्छ। आयातका लागि मूलतः डलर खर्च गरिने हुँदा आयात गरिने वस्तुको भाउ उच्च पर्न जान्छ। डलरको विनिमय बढ्दा सरकारले विदेशबाट लिएको साँवा र ऋणको भुक्तानीमा थप भार पर्छ। डलरमा सरकारले खरिद गरेको विद्युत आयोजनाका लागि तिर्नुपर्ने रकम पनि बढ्न जान्छ। औषधोपचार, अध्ययन, भ्रमण लगायतका लागि विदेश जानेहरूले बढी मूल्यमा डलर खरिद गर्नुपर्दा त्यसले पनि असर पार्छ। डलर बढ्दा मुलुकको सोधनान्तर स्थितिमा समेत नकारात्मक प्रभाव पार्छ। यो पनि : अमेरिकी डलर किन यति बलियो भएको हो, यसले नेपाललाई कसरी प्रभाव पार्छ ?

विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा निरन्तर घट्दै

११ साउन, काठमाडौं । विदेशी मुद्रा आर्जनमा पर्यटनको गर्विलो इतिहास क्रमशः कमजोर बन्दै गएको छ । एकातर्फ पर्यटनभन्दा वैदेशिक रोजगारीबाट अत्यधिक बढी वैदेशिक मुद्रा भित्रनु र अर्कोतर्फ खर्चालु पर्यटक भित्र्याउन नसक्नु र भित्रिएका पर्यटकले गर्ने खर्चको समेत यथार्थ आंकडा राख्न नसक्दा विदेशी मुद्रा आर्जनमा पर्यटनको हिस्सा कमजोर बनेको हो । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको […]

साफ च्याम्पियनसिप – नेपालमाथि कमजोर सुरुवातको ‘ट्याग’

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली राष्ट्रबीच फुटबलको सबै भन्दा ठूलो प्रतियोगिता साफ च्याम्पिनयसिप माल्दिभ्समा शुक्रबार सुरु हुँदैछ । झण्डै ३ दशक लामो इतिहास भएको च्याम्पियनसिपको १३ औं संस्करणको आयोजना हुँदा हरेक टोलीका आ आफ्नै इतिहास छन् । खेलमा इतिहासको सधै निरन्तरता हुन्छ भन्ने छैन । नयाँ संस्करणमा नयाँ इतिहास रचिनेछन् । हरेक च्याम्पियनसिपमा पहिलो खेल […]

गण्डकी प्रदेशको ओलम्पिक सहभागिता कमजोर

गण्डकी प्रदेशबाट ओलम्पिकमा खेलाडी सहभागितालाई नियाल्दा निकै कहालीलाग्दो छ। १९६४ देखि २०२१ सम्म आइपुग्दा गण्डकी प्रदेशबाट तीन जनाले मात्रै ओलम्पिकमा सहभागिता जनाएको इतिहास छ।...

ब्राजिलविरुद्ध इतिहासमा कमजोर पेरु जसले पछिल्ला ५ भिडन्तमा १६ गोल ब्यहोरेको छ

इतिहास र त्यसमा पनि पछिल्ला भिडन्तहरु हेर्ने हो भने ब्राजिल जारी कोपा अमेरिका फुटबलको फाइनलमा सहजै पुग्न सक्छ। मंगलबार बिहान नेपाली समयअनुसार पौने ५ बजे सुरु हुने सेमिफाइनलमा ब्राजिलले पेरुसँग खेल्दै छ जसलाई दुई साता अघि भएको समूहगत चरणको खेलमा ४-० गोलले हराएको थियो। ब्राजिलले दुई वर्षअघि आयोजित कोपा अमेरिकाको पछिल्लो संस्करणमा पेरुलाई नै हराएर […]