सूचना प्रविधिको विकासका लागि अर्को एक ‘कुलमान’ चाहिएको छ

सूचना प्रविधिको विकासमा नेपालको इतिहास भनेको सरकारी क्षेत्रभन्दा पनि निजी क्षेत्रले पहिलो शुरूवात गरेको थियो । ३० वर्षअघि देखि क्यान महासंघले आइसिटीको विकासमा काम गर्दै आएको छ । जुन बेला आइसिटीको विकास लागि नेपाल सरकारको क्षेत्रबाट कुनै पनि मन्त्रालय थिएन्, कुनै पनि विभाग थिएन् । त्यसबेला देखि क्यान महासंघ निजी क्षेत्रको प्रतिनिधित्व गर्दै आएको छ । लिभिङ विथ आइसिटी...