काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको 'झट्ट ट्रान्सफर चट्ट कार' योजनाअन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाईको स्यान्ड्रो गाडी जितेका छन् ।
उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरूप स्यान्ड्रो जितेका हुन् ।
उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछ कुमार यादवले...