फोनपेको झट्ट ट्रान्सफर योजनाका विजेता घोषणा

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ ।फोनपेले ३१ असोजदेखि १६ पुससम्म सञ्चालन हुने गरी ल्याएको यस योजनाम हालसम्म ३० जना विजेतालाई आइफोन–१३ हस्तान्तरण गरिएको छ ।विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरे । यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर […]