फोनपेको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनका विजेता घोषणा

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तरगत बम्पर उपहारमा मोरङका कमल चुडालले हुन्डाईको स्यान्ड्रो गाडी जितेका छन् ।उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरूप स्यान्ड्रो जितेका हुन् । उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायम महाप्रबन्धक अपछकुमार यादवले गाडीको साँचो हस्तान्तरण गरे ।यो वर्ष […]

सम्बन्धित सामग्री

फोनपेको झट्ट ट्रान्सफर योजनाका विजेता घोषणा

भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ ।फोनपेले ३१ असोजदेखि १६ पुससम्म सञ्चालन हुने गरी ल्याएको यस योजनाम हालसम्म ३० जना विजेतालाई आइफोन–१३ हस्तान्तरण गरिएको छ ।विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरे । यो योजनामा फोनपे डाइरेक्टमार्फत अन्तरबैंक रकम ट्रान्सफर […]