काठमाडौँ – फोनपे पेमेन्ट सर्भिस लिमिटेडले दोस्रोपटक सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर चट्ट कार’ योजनाअन्तर्गत बम्पर उपहारमा मोरङका कमल चुडालले हुण्डाइको स्यान्ट्रो (एरा एक्जुकेटिभ) गाडी जितेका छन्। उनले सनराइज बैंकबाट रकम ट्रान्सफर गर्दा बम्पर उपहारस्वरुप स्यान्ट्रो जित्न सफल भएका हुन्। उनलाई फोनपेका एसिस्टेन्ट सीईओ दिवस सापकोटा र बैंकका नायब महाप्रबन्धक अपछकुमार यादवले गाडीको साँचो हस्तान्तरण गरेका […]