काठमाडौँ – भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरिएको छ। फोनपेले असोज ३१ देखि पुस १६ सम्म सञ्चालन हुने गरी ल्याएको उक्त योजनामा हालसम्म ३० जनालाई आइफोन १३ हस्तान्तरण गरिएको छ। विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दीप क्षेत्रीले आइफोन हस्तान्तरण गरेका छन्। यो योजनामा […]