काठमाडौं, १८ पुस । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिसले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाका दैनिक विजेतालाई आइफोन हस्तान्तरण गरेको छ । फोनपेले ३१ असोजदेखि १६ पुससम्म सञ्चालन हुने गरी ल्याएको यस योजनामा हालसम्म ३० जना विजेतालाई आइफोन–१३ हस्तान्तरण गरेको हो । विजेताहरूलाई फोनपेका ब्राण्ड एम्बेस्डर सन्दिप क्षेत्रीले आइफोन हस्तान्तरण गरे । यो […]