फोहोर फाल्ने विषयमा बञ्चरेडाँडामा प्रहरी र स्थानीयवासीबीच झडप, अवस्था तनावग्रस्त बन्यो
काठमाडौं। फोहोर फाल्ने बिषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबीच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधानलाई स्थानीयले
काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टाली पनि खटाएको छ ।महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ । महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना र
काठमाडौं – काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रुपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ। महानगरले अनुगमनका लागि नगरप्रहरी र कर्मचारीको टाली पनि खटाएको छ। महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ। फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ […]
काठमाडौं महानगरका मेयर बालेन शाहले प्रहरी प्रशासन परिचालन फोहोर फाल्ने महानगरको उद्देश्य नभएको बताएका छन्। उनले स्थानीयले बारम्बार गरेकाे अवरोधपछि प्रहरीले परिचालन गर्नुपरेको बताएका छन्।...
काठमाण्डाै – काठमाण्डौ उपत्यकाको फोहोर व्यवस्थापन हुने ठाउँ बञ्चरेडाँडामा स्थानीयबासिन्दाको अवरोध कायमै छ । हिजो जस्तै आज पनि अवरोधकैबीच प्रहरीको बलमा फोहोर फाल्ने तयारी भैरहेको छ ।
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा पर्ने धादिङको धुनिबेशी नगरपालिका वडा नम्बर १ का बासिन्दाको अवरोधका कारण हिजो फोहोर बोकेका केही गाडी बाटोमै रोकिएका थिए । बाटोमै रोकिएका ती गाडीलाई आज प्रहरीको स्कर्टिङमा बञ्चरेडाँडामा पुर्याइने महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले उज्यालोलाई जानकारी दिनुभयो । तर स्थानीयबासिन्दाको ...
काठमाडौं : फोहोर फाल्ने विषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ।
काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधनलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। फोहोर बोकेको गाडीलाई अगाडि बढाउन प्रहरीले केही सेल अश्रु ग्यास समेत प्रहार गरेको छ।
त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिति तनावग्रस्त बनेको…
काठमाडौं : फोहोर फाल्ने बिषयलाई लिएर नुवाकोटको बञ्चरेडाँडामा प्रहरी र स्थानीयबिच झडप भएको छ। काठमाडौंबाट फोहोर लिएर बञ्चरेडाँडा पुगेको सवारीसाधानलाई स्थानीयले अवरोध गरेपछि प्रहरीले बल प्रयोग गरको हो। त्यसपछि स्थानीय र प्रहरीबिच झडप हुँदा स्थिती तनावग्रस्त बनेको प्रहरीले जानकारी दिएको छ।
'स्थानीयसँग झडप हुँदा केही तनावग्रस्त भएको बुझिएको छ। प्रहरीले स्थिति नियन्त्रणमा लिने प्रयास गरिरहेको…
काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएकोमा मंगलबारबाट प्रशासनको बलमा फोहोर फाल्न थालिएको छ । फोहोर फाल्ने विषयमा बन्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरु गरेको हो । आफ्ना माग पूरा नहुँदासम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ […]
The post प्रहरी लगाएर सिसडोलमा फोहोर फाल्न सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.
काठमाडौं । प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको । टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । यसअघि, स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको थियो । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा […]
२४ जेठ, काठमाडौं । स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका थिए । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी […]