प्रहरी लगाएर सिसडोलमा फोहोर फाल्न सुरु

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर फाल्ने विषयमा लामो समयदेखि विवाद रहँदै आएकोमा मंगलबारबाट प्रशासनको बलमा फोहोर फाल्न थालिएको छ । फोहोर फाल्ने विषयमा बन्चरेडाँडाका स्थानीय बासिन्दाले विरोध गरेपछि सरकारले प्रहरी बल प्रयोग गरेर काठमाडौंको फोहोर खसाल्न सुरु गरेको हो । आफ्ना माग पूरा नहुँदासम्म फोहोर फाल्न नदिने भन्दै आन्दोलित स्थानीयमाथि प्रहरीले बल प्रयोग गरेको छ […] The post प्रहरी लगाएर सिसडोलमा फोहोर फाल्न सुरु appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

प्रहरी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लैजाने तयारी

काठमाडौं। विद्युतिय प्रयोगलाई बढाउने भन्दै आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान नपाइने भएको छ। प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि महाअभियोग सिफारिस समितिले अध्ययन सुरु गरेको छ। काठमाडौंको फोहोर बोकेका गाडी सिसडोलमा अड्किएपछि प्रहरी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लैजाने तयारी भएको छ। र आजदेखि४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नपाईने भएको छ।

प्रहरी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लैजाने तयारी

काठमाडौं। विद्युतिय प्रयोगलाई बढाउने भन्दै आजदेखि सिंहदरबारभित्र ग्यास सिलिण्डर लैजान नपाइने भएको छ। प्रधानन्यायाधीश विरुद्धको महाभियोगमाथि महाअभियोग सिफारिस समितिले अध्ययन सुरु गरेको छ। काठमाडौंको फोहोर बोकेका गाडी सिसडोलमा अड्किएपछि प्रहरी परिचालन गरेर फोहोर बञ्चरेडाँडामा लैजाने तयारी भएको छ। र आजदेखि४० माइक्रोनभन्दा पातलो प्लाष्टिक झोला प्रयोग नपाईने भएको छ।

फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन : प्रमुख शाह

प्रहरी प्रशासनको सहयोगमा आज पनि फोहोर ढुवानी हुँदै काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने आफ्नो उद्देश्य नभएको प्रष्ट पारेका छन् ।  फोहोर व्यवस्थापनमा निरन्तर चलिरहेको अवरोधका सन्र्दभमा...

फोहोर बोकेको गाडीको अवरोध हटाउन प्रहरी परिचालन

काठमाडौँ । फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त विज्ञप्ति जारी गरी बञ्चरेडाँडामा फोहोर फाल्न […]

फोहोर बोकेको गाडीको अवरोध हटाउन बञ्चरेडाँडामा प्रहरी परिचालन

३० साउन, काठमाडौं । काठमाडौं उपत्यकाबाट फोहोर बोकेको गाडीलाई अवरोध गर्न नदिन बञ्चरेडाँडा क्षेत्रमा बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ । फोहोर बोकेर बन्चरेडाँडा ल्याण्डफिल साइट पुगेका गाडीलाई राजनीतिक दलका प्रतिनिधिसहितको स्थानीय वासिन्दाको टोलीले विहानदेखि नै अवरोध गरेका छन् । आइतबार नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीको धादिङको धुनिवेशी नगरपालिका समितिले संयुक्त […]

सडक सफाइ गर्दै प्रहरी र फोहोर व्यवस्थापन टोली (फोटोफिचर)

कपनको सरस्वतीनगरमा अव्यवस्थित रुपमा फोहोर फालेर सडक अवरुद्ध पारेर स्थानीयले विरोध गर्न थालेपछि सडक सफाइ गर्दै प्रहरी र फोहोर व्यवस्थापन टोली।...

प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु

काठमाडौं । प्रहरी परिचालन गरेर बञ्चरेडाँडामा फोहोर फाल्न सुरु गरिएको । टिपरहरुमा गन्ध नआउने केमिकल छर्किएर फोहोर फाल्न थालिएको हो । यसअघि, स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको थियो । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गएका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ–ठाउँमा […]

प्रहरी लगाएर बन्चरेडाँडामा फोहोर विर्सजन गरिँदै

काठमाडाैँ-  काठमाडौँको फोहोर नुवाकाेटकाे बन्चरेडाँडामा प्रहरी बल प्रयोग गरेर विर्सजन गर्न खाेजिएकाे छ। ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले गरेको अवरोध प्रहरीले बल प्रयोग गरी  फाेहोर विर्सजन गर्न खाेजिएकाे हाे। फोहोर विसर्जनका लागि काठमाडौँबाट बन्चरेडाँडा हिँडेका सवारीलाई सरोकार समितिले सडकमा अवरुद्ध गरेपछि प्रहरीले बल प्रयोग गरेर हटाएको छ । धादिङको धुनिबेंसी नगरपालिका-१ र नुवाकोटको ककनी […]

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

काठमाडौं। बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदैछ। नेपालगञ्जमा कुटपिटबाट ७० वर्षीया वृद्धाको मृत्यु भएको छ। यू–१९ महिला क्रिकेटमा नेपाल थाइल्याण्डसँग पराजित भएको छ। बैतडी केन्द्रविन्दु भएर ४ म्याग्नेच्युटको भूकम्प गयो । सप्तरीमा बस पल्टिँदा १ जनाको मृत्यु र १० घाइते भएका छन्।

बन्चरेडाँडामा प्रहरी परिचालन गरेर फोहोर लगिंदै

२४ जेठ, काठमाडौं । स्थानीय जनप्रतिनिधिसँग काठमाडौंमा सहमति भएपछि फोहोर लिएर बन्चरेडाँडातर्फ गएका सवारी साधन रोकिएपछि प्रहरी परिचालन गरिएको छ । सोमबार साँझ फोहोर फाल्ने सहमति भएपछि मंगलबार फोहोर बोकेर बन्चरेडाँडा गइरहेका सवारी साधनलाई स्थानीय वासिन्दाले ठाउँ-ठाउँमा रोकेका थिए । प्रहरीले बल प्रयोग गर्दै बाटो खुलाइरहेको छ । महानगरपालिकाका एक अधिकारीका अनुसार फोहोर बोकेका गाडी […]