रातिको मौका छोपी फोहोर फाल्नेमाथि महानगरको कारबाही, चार लाख जरिवाना असुल

काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा अनधिकृत रूपमा फोहोर फाल्नेमाथि कारबाही अगाडि बढाएको छ । महानगरले अनुगमनका लागि नगर प्रहरी र कर्मचारीको टाली पनि खटाएको छ ।महानगरपालिकाका, नगर प्रहरी नायव उपरीक्षक पूर्णचन्द्र भट्टका अनुसार रातिको मौका छोपी सडकका चोक र गल्लीमा फोहोर फाल्ने २० जनामाथि कारबाही गरिएको छ । फोहोरको मात्रा र प्रकृतिअनुसार कम्तीमा १ हजारदेखि बढीमा २५ हजार रुपैयाँसम्म जरिवाना रकम तोक्ने गरिएको छ । महानगरले फोहोर फाल्नेमाथि जरिवाना गरेर मात्र ४ लाख ५ सय रुपैयाँ जरिवाना र

सम्बन्धित सामग्री

दसैँ–तिहारलक्षित अनुगमनबाट एक करोड जरिवाना असुल

प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दसैँ–तिहारमा गरेको विशेष अनुगमनबाट उपभोक्ता संरक्षण ऐन, ०७५ विपरीत कारोबार गर्ने व्यवसायीबाट एक करोड दुई लाख ५३ हजार जरिवाना असुल गरेको...

बजार अनुगमन जारी, एकै दिन ३ लाख ७५ हजार जरिवाना असुल

काठमाडाैँ : वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता झुक्याउने पसललाई कारबाही गरेको छ।विभिन्न ८ पसललाई कारबाही गरेर ३ लाख ७५ हजार रुपैयाँ जरिवाना असुल गरेको विभागले जनाएको छ। विभागको बजार अनुगमन टोलीले भक्तपुरको मध्यपुर थिमीस्थित एक खाद्य पसलमा गुणस्तरहीन, परिमाण, मूल्य, नापतौल हेरफेर गरेको पाइएपछि २ लाख रूपैयाँ जरिवाना गरेको छ।उक्त पसलमा डेढ लाख मूल्य बराबरको म्याद गुज्रिएको चामल र भुजा भेटिएपछि विभागको टोलीले मुचुल्का उठाएर सम्बन्धित स्थानीय तहलाई नष्ट गर्न सिफारिस गरेको विभागका

बजार अनुगमन गरी साना व्यवसायीबाट ११ करोड जरिवाना असुल

प्रमुख अनुगमनकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले साना र खुद्रा व्यापारकेन्द्रित अनुगमनबाट पाँच वर्षमा ११ करोड १९ लाख जरिवाना असुल गरेको छ । गुणस्तरीय वस्तु तथा सेवा प्राप्त गर्ने उपभोक्ताको...

सार्वजनिक स्थानमा फोहर फाल्नेलाई महानगरको कारवाही, १२ हजार रुपैयाँ जरिवाना असुल

काठमाडौं : काठमाडौँ महानगरपालिकाले सार्वजनिक स्थानमा फोहर फालेको भन्दै दुई जनालाई कारबाहीस्वरुप १२ हजार रुपैयाँ जरिवाना असुल गरेको छ। महानगरपालिकाले बिहीवार कालिमाटी क्षेत्रमा सीपचन्द्र मण्डल र कामपाको ९ नं वडाका सानोकान्छा भारतीलाई सार्वजनिकस्थलमा फोहर फलेको भन्दै जरिवाना तिराएको कामपा वातावरण विभागका प्रमुख रवीनमान श्रेष्ठले जानकारी दिए। उनका अनुसार जरिवानास्वरुप मण्डललाई…

बजार अनुगमनबाट १० करोड जरिवाना असुल

प्रमुख अनुगमकारी निकाय वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले नयाँ ऐन कार्यान्वयनमा आएपछि गलत कार्य गर्ने फर्महरूबाट करिब १० करोड जरिवाना असुल गरेको छ । उपभोक्ता संरक्षण ऐन, ०७५ लागू भएयता...

१ सय उम्मेदवारबाट ३ करोड ५५ लाख जरिवाना असुल

काठमाडौं, असोज २५ । मनोनयन पत्र दर्ता गर्ने क्रममा करिब १ सय जना उम्मेदवारले जरिवाना तिरेका छन् । गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार भई खर्च विवरण नबुझाएका उम्मेदवारहरूले प्रतिनिधिसभा र प्रदेशसभाको उम्मेदवार बन्न सो जरिवाना तिरेका हुन् । निर्वाचन आयोगका अनुसार करिब १ सय जना उम्मेदवारबाट ३ करोड ५५ लाख ५० […]

दोषी ठहरिएकाबाट चार करोड ३६ लाख जरिवाना असुल गर्न बाँकी

म्याग्दी– म्याग्दी जिल्ला अदालतले विभिन्न समयमा गरेको फैसलामा दोषी ठहरिएकाहरूबाट  ७८२ वर्ष दुई महिना १४ दिन कैद र चार करोड ३६ लाख ९६ हजार ८८३ जरिवाना असुल उपर गर्न बाँकी छ । कार्यान्वयन गर्न बाँकी मुद्दा विसं २०५५ देखि यताका फैसलाका हुन् । गत आर्थिक वर्षमा ४८० वर्ष नौ महिना २३ दिन कैद र एक […]

पर्सामा गत आर्थिक वर्षमा १५८ जना फरार अभियुक्त पक्राउ, झण्डै ७२ लाख जरिवाना असुल

वीरगञ्ज – पर्सामा ०७७/७८ मा १ सय ५८ जना फरार अभियुक्त तथा प्रतिवादीलाई पर्सा प्रहरीले पक्राउ गरी कैद र जरिवाना असुल गरेको छ। प्रहरीले बितेको आर्थिक वर्षमा ७८ जना फरार प्रतिवादी र ८० जना फरार अभियुक्तलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयले उपल्बध गराएको तथ्यांकमा उल्लेख छ। पक्राउ परेका प्रतिवादी र अभियुक्तबाट प्रहरीले ९६ वर्ष कैद […]

ललितपुर जिल्ला अदालतले लक्ष्यभन्दा ४ सय ६३ प्रतिशत बढी जरिवाना असुल गर्‍यो

काठमाडौँ– ललितपुर जिल्ला अदालतले लक्ष्यभन्दा ४६३ गुणा बढी जरिवाना असुल गरेको छ। आर्थिक वर्ष २०७७/७८ का लागि निर्धारण गरिएको लक्ष्यभन्दा धेरै बढी जरिवाना प्रतिवादीहरुबाट असुल गरेको हो। यस वर्षका लागि अदालतले ५८ करोड ६३ लाख १३ हजार आठ सय ४१ मध्ये तीन करोड १६ लाख ६८ हजार चार सय ८१ रुपैयाँ असुल गर्ने लक्ष्य राखे […]

१५ दिनको बजार अनुगमनमा झण्डै साढे सात लाख रुपैयाँ जरिवाना असुल

सरकाले १५ दिनको बजार अनुगमनको क्रममा  सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको छ । गएको वैशाख १६ देखि ३१ गतेसम्म  काठमाण्डौ उपत्यकासहित देशका विभिन्न ठाउँमा गरेको अनुगमनमा कालोबजारी गर्ने र उपभोक्ता ठगी गर्ने  ३६  व्यवसायीलाई कारबाही गरी सात लाख ३७ हजार रुपैयाँ जरिवाना असुल गरेको वाणिज्य, आपूर्ति   तथा उपभोक्ता संरक्षण विभागका सूचना अधिकारी तथा प्रवक्ता शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँले निषेधाज्ञा सुरु भएदेखि नै  बजार अनुगमनलाई प्रभावकारी बनाएको दाबी गर्नुभएको छ । ...