१५ जेठ, काठमाडौं । कोभिड महामारीका बाबजुद मुलुकमा चालु उद्योगमा गरिने लगानी र रोजगारी सिर्जना बढेको छ । आर्थिक सर्वेक्षण २०७८/७९ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म सबै प्रकारका उद्योगमा हुने लगानी २ खर्ब २८ अर्ब रुपैयाँले बढेको छ । जसका कारण मुलुकमा २० हजार व्यक्तिलाई थप रोजगारी सिर्जना भएको सर्वेक्षणले जनाएको छ । चालु आर्थिक […]