चालू आर्थिक वर्षमा नै असफल भएको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई आगामी आर्थिक वर्षमा पनि सरकारले निरन्तरता दिएको छ । सरकारले रोजगारी सृजनालाई प्राथमिकता दिएर आगामी आर्थिक वर्षको लागि २ लाख नागरिकलाई रोजगारी दिन १२ अर्ब रुपैयाँ विनियोजन गरेको जनाएको छ ।सरकारले चालु आवमा प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत २ लाखलाई रोजगारी दिनेगरी १० अर्ब विनियोजन गरेकोमा आगामी […]