बेरोजगार सूचीमा झण्डै ९ लाख, रोजगारी पाउने ९६ हजार

बजेटमार्फत सर्वसाधारणलाई लोभ्याउने गरी कार्यक्रम ल्याउने तर कार्यान्वयन नगर्ने सरकारको नीतिको एउटा उदाहरण बनेको छ– प्रधानमन्त्री रोजगार कार्यक्रम । बेरोजगारलाई वर्षको कम्तिमा एक सय दिन रोजगारी दिने भन्दै ल्याइएको यो कार्यक्रम क्रमशः तुहिँदै गएको छ । विगतका वर्षहरुमा यो कार्यक्रमका लागि दसौं अर्ब रुपैयाँ विनियोजन गरिएको थियो । तर, लक्ष्यअनुसार बेरोजगारलाई रोजगारी दिने काम हुन […]

सम्बन्धित सामग्री

काठमाण्डाै महानगरकाे याेजना– बर्सेनि ५ हजार जनालाई राेजगारी दिने

काठमाण्डाै – काठमाण्डाै महानगरले महानगरको बेरोजगार समस्यालाई तीन वर्षभित्र समाधान गर्ने गरी रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गौरव योजना तथा श्रम बैंक स्वर्णिम योजना सञ्चालनमा ल्याएको छ । महानगरका मेयर बालेन्द्र शाहले बर्सेनि कम्तीमा १५ हजार जनालाई सीपमूलक तालिम दिने र कम्तीमा पाँच हजार नयाँ रोजगारी सृजना गर्ने लक्ष्यका साथ रोजगारी र आय वृद्धि काठमाण्डौको समृद्धि गाैरव योजना ल्याइएको जानकारी दिनुभएकाे छ । महानगरमा रहेका दक्ष, अर्धदक्ष तथा अदक्ष कामदार र रोजगार दातालाई एउटै 'प्लेटफर्म' मा ल्याई श्रम...

अमेरिकी अर्थतन्त्रले अक्टोबरमा २ लाख ६१ हजार रोजगारी थप्यो

अमेरिकी रोजगारी वृद्धिका दृष्टिले अक्टोबर महिनामा अपेक्षाभन्दा थप वृद्धि हासिल गरेको छ ।  गत महिना रोजगारीको बजारमा दुई लाख ६१ हजार नयाव कामदारहरू थपिएका छन् ।यो आँकडा अर्थशास्त्रीहरूले अनुमान गरेभन्दा धेरै उच्च  हो । बजारमा बेरोजगार दर  बढिरहेको बेला यस्तो आँकडा सार्वजनिक भएको हो । स्वास्थ्य सेवा, व्यावसायिक र प्राविधिक सेवाहरू र उत्पादनमा उल्लेखनीय रोजगारी प्राप्त भएको प्रतिवेदनले जनाएको छ। (रासस-एएफपी)

बेरोजगारको सङ्ख्या ८ लाख ४१ हजार पुग्यो

चालू आवको ७ महिनामा प्रधानमन्त्री रोजगार कार्यक्रम (पीएमईपी) अन्तर्गत दर्ता भएका बेरोजगार युवाको सङ्ख्या १ लाख ३३ ले वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा चालू आवको सोही अवधिमा बेरोजगार युवाको सङ्ख्या ७ लाख ८ हजार २४५ बाट वृद्धि भएर ८ लाख ४१ हजार ६६० पुगेको हो ।आर्थिक वर्ष २०७७/०७८ मा न्यूनतम रोजगार कार्यक्रममा सहभागी हुन ७ लाख ५२ हजार ४५० जना बेरोजगार व्यक्तिको सूचीकरण भएको र तीमध्ये २ लाख बेरोजगार व्यक्तिलाई न्यूनतम रोजगारी प्रत्याभूति गरिने राष्ट्रिय लक्ष्य तोकिएको थियो । प्रधानमन्त्री रोज

गण्डकी : ६० हजार बेरोजगार, रोजगारी दिलाउन एकीकृत प्रणाली

पर्वत :  आर्थिक सर्वेक्षणअनुसार गण्डकी प्रदेशमा बेरोजगारको संख्या झण्डै ६० हजार छ। तीन वर्षअघि प्रकाशित स्थिति पत्रमा भने ५६ हजार रहेको तथ्यांक थियो। तीन वर्षको अवधिमा ४ हजार बेरोजगार थप भएको आँकडा छ।यिनै बेरोजगारको पहिचान गरेर रोजगारीको अवसर खोज्न तथा इच्छुकलाई सीप प्रदान गरेर रोजगारी दिन गत साउन ६ देखि ८ गतेसम्म ‘वृत्ति परामर्श तथा रोजगार मेला’ प्रदेश सरकारले चलायो।मेलामा रोजगारीको अवसर प्रदान गर्न सक्ने, रोजगारीको खोजीमा रहेका तथा आफ्नो क्षमता र योग्यता अनुसारको रोजगारीक

मर्स्याङ्दी प्रधानमन्त्री रोजगार कार्यक्रमबाट २ हजार ३ सय युवाले पाए रोजगारी

लमजुङ, १४ जेठ : प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत २ हजार ३ सय युवाले रोजगारी पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । […]

प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी

लमजुङ । लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मर्स्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको […]

प्रधानमन्त्री रोजगार : लमजुङमा ४४३ युवालाई रोजगारी

लमजुङमा प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत ४४३ युवाले रोजगारी पाएका छन् । मस्र्याङ्दी गाउँपालिकामा सञ्चालित यस कार्यक्रमअन्तर्गत एक हजार ३६३ पुरुष र ९३७ महिला गरी उक्त सङ्ख्यामा युवाले रोजगारी पाएका हुन् । गाउँपालिका अध्यक्ष अर्जुन गुरुङका अनुसार चालू आर्थिक वर्षको साउनदेखि गत फागुन महिनासम्म पालिकाका बेरोजगार युवाले रोजगारी पाएका हुन् । यहाँ गाउँपालिकामा सूचीकृत बेरोजगारको सङ्ख्या हेर्दा दुई हजार ३०० रहेकामध्ये एक हजार ३६३ पुरुष र ९३७ महिला  रहेका छन् । तीमध्ये उक्त सङ्ख्याले रोजग

कर्णालीमा मुख्यमन्त्री रोजगार कार्यक्रम : ५० हजार नागरिकले रोजगारी पाउने

कर्णाली प्रदेश सरकारले सञ्चालनमा ल्याएको मुख्यमन्त्री रोजगार कार्यक्रम खासै प्रभावकारी बन्न सकिरहेकोे छैन । पहिलो र दोेस्रो बर्ष यो कार्यक्रम प्रभावकारी बन्न नसकेको भन्दै चर्को आलोचना समेत भयो । कार्यक्रमको उद्देश्य बेरोजगार युवाहरुलाई रोजगारी दिने उद्देश्य राखिए पनि नेताका आफन्त र कार्यकर्ता पाल्न बजेट दुरुपयोग गरिएको सरोकारवालाहरुले बताउने गरेका छन् । चालु आर्थिक बर्षमा पनि यो कार्यक्रमका लागि सरकारले १ अर्ब ५० करोड बजेट विनियोजन गरेको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले जानकारी दिए

धादिङमा १० हजार बेरोजगार ३ हजारलाई रोजगारी

गजुरी– पाँच वर्षभित्र कुनै पनि नेपाली बाध्यताले वैदेशिक रोजगारीमा जानुपर्ने अवस्थाको अन्त्य गर्न आर्थिक वर्षको २०७५।०७६ को नीति तथा कार्यक्रम र बजेटमार्फत विकास निर्मणमा लगाउन प्रधानमन्त्री रोजगार कार्यक्रम सुुरु गरिएको हो ।नेपालको संविधानको मौलिक हकअन्तर्गत धारा ३३ रोजगारीको हक सुनिश्चित भएपछि रोजगारी ऐन २०७५ जारी भई कार्यान्वयनमा आएको छ । सोही ऐन अनुसार स्थानीय तहमा […]