८० अर्ब डलर गुमाएपछि फेसबुकको मूल कम्पनी मेटाले गर्‍यो हजारौँ रोजगारी कटौतीको तयारी

फेसबुकको मूल कम्पनी मेटाले हजारौँ रोजगारी कटौती गर्ने तयारी गरिरहेको बताइएको छ। गत महिना विश्वव्यापी आर्थिक मन्दीको बिचमा मेटाले ८० अर्ब डलर आफ्नो बजार मूल्य गुमाएपछि रोजगारी कटौती गर्ने तयारी गरिरहेको हो। रोजगार कटौतीको घोषणा बुधवार गरिने आइतवार वाल स्ट्रीट जर्नलको रिपोर्टमा उल्लेख छ। यसबाट विश्वव्यापी रूपमा मेटाका ८७ हजार…

सम्बन्धित सामग्री

तनहुँ जलविद्युतमा स्थानीयलाई रोजगारी

तनहुँ – तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा तनहुँभित्रका एक हजार सात सयभन्दा बढीले रोजगारी पाएका छन् । नेपाल विद्युत् प्राधिकरणको प्रवर्द्धक कम्पनी तनहुँ हाइड्रोपावर लिमिटेडमार्फत निर्माण भइरहेको आयोजनाको विभिन्न प्याकेजमा तनहुँभित्रका एक हजार सात सय ७० जनाले रोजगारी पाएका हुन् । प्रभावित स्थानीय तह र जिल्लाभित्रका बासिन्दालाई […]

मलेसियामा अलपत्र ५६ नेपाली श्रमिकले क्षतिपूर्तिसहित पाए रोजगारी

साढे दुई महिनादेखि मलेसियामा अलपत्र सप्तरी र रौतहटका ५६ नेपाली श्रमिकले रोजगारी पाएका छन् । मलेसियास्थित नेपाली दूतावास, उनीहरूलाई मलेसिया पठाउने कम्पनी भण्डारी ओभरसिज र रोजगारप्रदायक कम्पनी एडिके सोलुसन कम्पनीबीच आइतबार भएको...

खर्च घटाउन १८ हजारभन्दा बढी रोजगारी कटौती गर्दै अमेजन

सबैभन्दा ठूलो इकमर्स कम्पनी अमेजनले १८ हजारभन्दा बढी रोजगारी कटौती गर्ने भएको छ। प्रभावित कामदारहरूलाई जनवरी १८ देखि सूचित गरिने अमेजनका प्रमुख कार्यकारी एन्डी जेस्सीले कर्मचारीहरूलाई दिएको एक नोटिसमामा भनेका छन्। यो कटौती कम्पनीको लगभग ३ लाख कर्पोरेट कार्यबलको ६ प्रतिशत हो। नोभेम्बरमा अमेजनले रोजगारी कटौतीको एक चरण सुरु गरिरहेको…

बीमक कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

बीमक कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय संघ राष्ट्रिय समितिले माग गरेको छ । संघका अध्यक्ष पद्मराज रेग्मी र महासचिव हरिराज खरेलले आज जारी गरेको विज्ञप्तिमा संस्थाका कर्मचारी विनियमअनुसार नियमितरूपमा हुनुपर्ने कामकारबाहीलाई मर्जरको बहानामा अवरुद्ध नगर्न माग गरेका हुन् ।रिक्त दरबन्दीको पदपूर्ति प्रक्रियालाई नियमितता दिन पनि संघले बीमा समितिसँग माग गरेको छ । संघले समितिका अध्यक्षलाई पनि आजै ध्यानाकर्षणपत्र बुझाएको जनाएको छ । श्रम ऐन तथा ट्रेड युनि

बीमा कम्पनी गाभ्नुअघि कर्मचारीको रोजगारी सुनिश्चित गर्न माग

बीमा कम्पनी गाभ्नुअघि त्यहाँ कार्यरत कर्मचारीको उचितरूपमा व्यवस्थापन गर्न नेपाल वित्तीय सङ्घ राष्ट्रिय समितिले माग गरेको छ।...

अमेजनले थप चार हजारभन्दा बढीलाई रोजगारी दिने

अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ । अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठूला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ । कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा फस्टाइरहेको अमेरिकी […]

अमेजनले बेलायतमा थप चार हजारभन्दा बढीलाई रोजगारी दिने

लन्डन । अमेरिकी बहुराष्ट्रिय कम्पनी अमेजनले बेलायतमा थप चार हजारभन्दा बढी रोजगारीका अवसर सिर्जना गर्ने जनाएको छ । अमेजनले यस वर्ष बेलायतमा चार हजारभन्दा बढी नयाँ रोजगारी सिर्जना गर्ने योजना शुक्रबार सार्वजनिक गरेको हो । यो योजनाअन्तर्गत यो राष्ट्रको १० ठुला निजी क्षेत्रका रोजगारदातामध्ये एक बन्नेछ । कोभिड–१९ महामारीका कारण भएको लकडाउनको समय अनलाइन किनमेलमा […]

सञ्चालनमा आयो ‘ग्लोबल ग्रुप एण्ड कम्पनी’

नौ जना युवाहरुको समूहले ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका छन् । युवाहरुले करिब एक करोड रुपैयाँको लगानीमा ग्लोबल ग्रुप एण्ड कम्पनी सञ्चालनमा ल्याएका हुन् । स्वदेशमै रोजगारी सृजना गर्ने, बढ्दो व्यापार घाटा न्यूनीकरण गर्ने र आर्थिक विकासमा टेवा पुर्याउने लक्ष्यसहित ग्रुप सञ्चालनमा ल्याएको कम्पनीका अध्यक्ष तोरण थापामगरले जानकारी दिए ।उनले भने, ‘बढ्दो क्रममा रहेको रोजगारीको मागलाई सम्बोधन गर्ने हाम्रो प्रमुख लक्ष्य हुनेछ ।’ समूहले विदेशबाट कस्मेटिक सामाग्रीको आयात गरेर

रोजगारी सिर्जना तथा प्रवर्द्धनमा अगाडि बढ्दै रोलिङ प्लान्स, डिजिटल युगमा नेक्सस

विगत १७ वर्ष अघिदेखि सञ्चालनमा रहेको निजी कम्पनी हो 'रोलिङ प्लान्स' ।  विगतदेखि नै मुलुकमा रोजगारी सृजना तथा प्रवर्द्धन गर्ने काममा यस कम्पनीले महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ ।  रोजगारी सृजना तथा प्रवर्द्धनका निम्ति त्यससम्बन्धि दक्षता अभिवृद्धि,  सामाजिक वा व्यवसायिक रुची, गतिविधि, पृष्ठभूमी भएकाहरुले एकै सञ्जालमा रही सम्बन्धको विकासगरी साझेदारी गर्ने प्लेटफर्मको रुपमा कम्पनीले काम गर्दै आइरहेको छ । डिजिटल युगमा नेक्सस पछिल्लो समयमा भइरहेको प्रविधिको विकाससँगै अहिले यस कम्पनीले पनि आफूल...