पार्टी विभाजनपछि रामकुमारी झाँक्रीले भनिन्ः बल्ल पार्टी एकताका लागि आधार तयार भयो

काठमाडौँ– निर्वाचन आयोगमा बुधबार मात्रै दर्ता भएको नेकपा एमाले (समाजवादी) की नेता रामकुमारी झाँक्रीले पार्टी विभाजन भएपछि बल्ल एकताका लागि आधार तयार भएको बताएकी छन्। नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेकी नेता झाँक्रीले केपी ओली सुध्रिएको खण्डमा पार्टी एकताको ढोका भने अझै बन्द नभएको प्रतिक्रिया दिएकी हुन्। एउटै पार्टीमा हुँदा ओलीले श्रृङ्खलावद्ध रुपमा आफूहरुलाई […]

सम्बन्धित सामग्री

पार्टी एकताका लागि माओवादीको औपचारिक जवाफको प्रतिक्षामा छौँ : नेता श्रेष्ठ

काठमाडौं, ७ असार । नेपाल समाजवादी पार्टी (नेसपा) का नेता एवं बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले नेकपा (माओवादी केन्द्र) र नेसपाबीच एकताका लागि पटक–पटक वार्ता गरी आधार प्रस्तावसमेत प्रस्तुत गरिसकेको बताएका छन्। सञ्चार माध्यममा कार्यरत पत्रकारसँगको भेटघाटमा उनले पार्टीले पठाएको आधार प्रस्तावबारे माओवादीको औपचारिक जवाफको प्रतिक्षामा रहेको जानकारी दिए। नेता श्रेष्ठले भने, […]

वाम एकताका लागि घनश्याम भुसालले देखेका ४ आधार

८ चैत, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरुचिका बाबजुद नेकपा एमालेका नेता घनश्याम भुसालले पुनः वाम एकताको बहस अगाडि बढाएका छन् । एक आलेख मार्फत् वाम एकताको बहस थालेपछि भुसाललाई अध्यक्ष ओलीले कथित बुद्धिजीवीको संज्ञा दिएका थिए । तर तिनै ओलीको अध्यक्षतामा सोमबार बसेको प्रथम पोलिटब्यूरो बैठकमा फेरि भुसालले वाम एकताको प्रस्ताव राखे […]

एमालेका उपाध्यक्ष रावल र महासचिव पोखरेलबीच छलफल

काठमाडौं। नेकपा एमालेका उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेलबीच पार्टी एकताबारे छलफल भएको छ। पार्टी विवाद उत्कर्षमा रहँदा आइतबार पोखरेल निवास धुम्बाराहीमा रावल र पोखरेलबीच छलफल भएको हो। दुई नेताबीच १० बुँदे सहमतिलाई आधार मानेर पार्टी एकता गर्नुपर्ने बारे छलफल भएको छ। वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका रावल पछिल्लो समय एकताका लागि संस्थापन पक्षका नेताहरूसँग संवादमा छन्।

माधव नेपाललाई केशव बडालको आग्रह : एमाले नछोड्नुस्

नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशव बडालले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन् । उनले एकताका लागि पर्याप्त आधार भएकोले घनिभूत छलफल गरेर पार्टी एकताका लागि नै लाग्नुपर्नेमा जोड दिए ।बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता बडालले भने, ‘यसअघि एकताका लागि बनेको कार्यदलको दशबुँदे प्रतिवेदन पार्टी […]

माधव नेपाललाई केशव बडालको आग्रह : अध्यक्ष चाहिएको हो भने चुनाव लड्नुहोस् न

काठमाडौं :  नेकपा (एमाले) का स्थायी कमिटी सदस्य केशब बडालले पार्टीका वरिष्ठ नेता माधव कुमार नेपाललाई पार्टी छोडेर नजान आग्रह गरेका छन्। एकताका लागि पर्याप्त आधार भएकोले घनीभूत छलफल गरेर पार्टी एकताका लागि नै लाग्नुपर्नेमा जोड दिए।आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा नेता बडालले भने, ‘यसअघि एकताका लागि बनेको कार्यदलको दशबुँदे प्रतिवेदन पार्टी नेतृत्वलाई बुझाएको छ। यो नै एकताको आधार हो। तपाईंले एमाले छोड्दै हुनुहुन्छ भन्ने हल्ला व्यापक छ, त्यो सत्य नहोस्। ३८ व

पार्टी एकताका लागि हाम्रो प्रयास जारी रहन्छः गोकर्ण विष्ट

काठमाडौं। नेकपा एमाले नेता गोकर्ण विष्टले पार्टी एकताका लागि आफूहरुको प्रयास जारी रहने बताएका छन्। एकता कार्यदल विघटन भएपनि शनिबारदेखि दुवै समूहका सदस्यहरु फेरि पार्टी एकताको प्रयत्नमा जुटेका हुन्। कार्यदलले गरेको दश बुँदे सहमतिलाई आधार बनाएर कसरी पार्टीको एकतालाई जोगाउने सन्दर्भमा नेताहरुबीच अनौपचारिक संवाद शुरु भएकोे नेता विष्टले जानकारी दिए। “हामी सबैको गम्भीर सरोकार पार्टी एकता जोगाउनु हो”–विष्टले भने।

राम्रो पार्टी बनाउने अभियानमा लाग्नुपर्ने भयो : ठाकुर गैरे

नेकपा एमाले माधव नेपाल पक्षका युवा नेता ठाकुर गैरे अहिलेसम्म पार्टी एकताको सम्भावना पूरै टरिनसकेको बताउँछन् । अदालतको भर पर्नेतिर नलागी ०७५ जेठ २ मा फर्कने हो भने एकताको आधार तयार हुने उनी बताउँछन् ।नेकपा एमालेभित्र चलिरहेको एकताको प्रयास र वार्ताहरुबारे के कस्तो प्रगति भइरहेको छ भन्नेबारे रातोपाटीले एमालेका युवा नेता गैरेसँग संक्षिप्त कुराकानी गरेको छ ।प्रस्तुत छ, माधव नेपाल पक्षका नेता गैरेसँगको कुराकानी–  एमालेमा एकताका लागि भन्दै नेताहरुबीच वार्ता र छलफल भएका खबरहरु सार्वजनिक भइरह

वामपन्थी एकताका तीन आधार – नेता खनाल

नेकपा एमालेका नेता झलनाथ खनालले वाम एकताका तीन आधार रहेको बताएका छन्। पुष्पलाल अध्ययन समाजले आयोजना गरेका कम्युनिष्ट पार्टीविचको एकता रणनीति र कार्यनिती विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले माक्र्सवाद र लेनिनवादलाई हेर्ने समान दृष्टिकोण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था तथा समाजवादको लक्ष्य जस्ता विषयमा समानता नै पार्टी एकताका प्रमुख आधारहरु भएको बताए।

पार्टी एकताका आधार - Naya Patrika

सैद्धान्तिक र वैचारिक आधार समानान्तर संगठित स्कुलिङ, भिन्न वैचारिक र सैद्धान्तिक आधार तथा समाज र राष्ट्र निर्माणमा फरक दृष्टिकोण भएका राजनीतिक दलबीचको एकता जटिल प्रक्रिया हो । दुवै प्रकारका विचार, सिद्धान्त र वादलाई संश्लेषण एवं विश्लेषण गरी वैज्ञानिक समाधान खोज्न केही कसरत गर्नैपर्छ ।