८ चैत, काठमाडौं । पार्टी अध्यक्ष केपी शर्मा ओलीको अरुचिका बाबजुद नेकपा एमालेका नेता घनश्याम भुसालले पुनः वाम एकताको बहस अगाडि बढाएका छन् । एक आलेख मार्फत् वाम एकताको बहस थालेपछि भुसाललाई अध्यक्ष ओलीले कथित बुद्धिजीवीको संज्ञा दिएका थिए । तर तिनै ओलीको अध्यक्षतामा सोमबार बसेको प्रथम पोलिटब्यूरो बैठकमा फेरि भुसालले वाम एकताको प्रस्ताव राखे […]