सैद्धान्तिक र वैचारिक आधार समानान्तर संगठित स्कुलिङ, भिन्न वैचारिक र सैद्धान्तिक आधार तथा समाज र राष्ट्र निर्माणमा फरक दृष्टिकोण भएका राजनीतिक दलबीचको एकता जटिल प्रक्रिया हो । दुवै प्रकारका विचार, सिद्धान्त र वादलाई संश्लेषण एवं विश्लेषण गरी वैज्ञानिक समाधान खोज्न केही कसरत गर्नैपर्छ ।