नेकपा एमालेका नेता झलनाथ खनालले वाम एकताका तीन आधार रहेको बताएका छन्। पुष्पलाल अध्ययन समाजले आयोजना गरेका कम्युनिष्ट पार्टीविचको एकता रणनीति र कार्यनिती विषयक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले माक्र्सवाद र लेनिनवादलाई हेर्ने समान दृष्टिकोण, प्रतिस्पर्धात्मक लोकतान्त्रिक व्यवस्था तथा समाजवादको लक्ष्य जस्ता विषयमा समानता नै पार्टी एकताका प्रमुख आधारहरु भएको बताए।