काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले मन्त्री पदका लागि आश्वासन दिएर धोका दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् ।
महामन्त्री डा. शशांक कोइरालाले आश्वासन दिए पनि अन्तिममा धोका दिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् ।
उनले यसले गर्दा शशांकको क्षमता र इमान्दारितामा गम्भीर प्रश्न उठेको बताइन् ।
“मलाई शशांकका भनाइहरुसँग कुनै विश्वास नै...