काठमाडौं, १७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेको गठबन्धनलाई कुनैपनि हालतमा धोका नदिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । सत्तापक्षीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष ओलीबीच फेरि सहकार्य हुन लागेको हो ? भन्ने विषयमा नेताहरुले प्रश्न उठाएपछि उनले यस्तो स्पष्टीकरण […]