काठमाडौं : जनता समाजवादी पार्टी (जसपा) नेपालकी राष्ट्रियसभा सदस्य प्रमिला कुमारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो पार्टी फुटाउन खोजेको आरोप लगाएकी छिन्।
राष्ट्रियसभाको विशेष समयमा बोल्दै प्रमिलाले माग सम्बोधनको झुटो आश्वासन दिएर जसपाका केही नेतालाई दिग्भ्रमित पारी प्रधानमन्त्री पार्टी विभाजन गर्न लागेको आरोप लगाइन्।
‘लाल आयोगको प्रतिवेदन सार्वजनिक, रेशम चौधरीको…