गठबन्धनका दलहरुलाई देउवाको आश्वासन : धोका हुँदैन

१६ जेठ, काठमाडौं । सत्तारुढ दलहरुले स्थानीय चुनावमा तालमेल प्रभावकारी हुन नसकेको गुनासो गरेका छन् । नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भने आगामी चुनावतर्फ संकेत गर्दै धोका नदिने बताएका छन् । सत्तारुढ पाँच दलले स्थानीय चुनावमा देशभर तालमेल गर्ने निर्णय गर्दै महानगरपालिका र उपमहानगरपालिकाको भागवण्डा केन्द्रीय स्तरबाटै गरेका थिए । तर कतिपय […]

सम्बन्धित सामग्री

शंकर–झलनाथ भेट : राष्ट्रपतिमा नेम्वाङलाई सहयाेग गरे उपचुनाव जिताइदिने आश्वासन

माधवकुमार नेपालले धोका दिनुभयो । तपाईंले मिलाउने पहल गर्नुपर्‍यो । हामी तपाईंलाई सकेसम्म उपनिर्वाचनमा जिताएर सांसद बनाउँछौँ । नभए राष्ट्रियसभामा ल्याउँछौँ

धोका दिने प्रचण्डलाई साथ दिने देउवाको आश्वासन

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विश्वासको मत दिने आश्वासन दिएका छन् ।

मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’

काठमाडौँ – स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा छन्। ठूला थुँगा भएको सयपत्री फूलको माला बोकेर घरदैलोमा आएका उम्मेदवारको स्वागतका लागि जुट्नुभएकी तामाङ विगतको तितो अनुभवलाई यस पटक उम्मेदवारले दोहो¥याउन्नन् भन्नेमा पनि त्यत्तिकै विश्वस्त […]

राजधानी नजिकैको गाउँका मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’

स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा छिन् ।ठूला थुँगा भएको सयपत्री फूलको माला बोकेर घरदैलोमा आएका उम्मेदवारको स्वागतका लागि जुट्नुभएकी तामाङ विगतको तितो अनुभवलाई यस पटक उम्मेदवारले दोहो¥याउन्नन् भन्नेमा पनि त्यत्तिकै विश्वस्त छिन् । “जो उम्मेदवार आए पनि झुटा आश्वास र भ्रम फैलाएर मतदातालाई आकर्षित गर्छन् तर, य

दैनिक राशिफल : आज चम्किँदैछ यी राशि भएकाहरुको भाग्य

मेष अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । वृष प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । मिथुन आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभ कर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुने...

साप्ताहिक राशिफल : माघ २ देखि ८ गतेसम्म कसको भाग्य कस्तो रहला ?

मेष यो साता तपाई आफ्नो प्रयासहरू बढाएर जीवनमा अगाडि बढ्ने प्रयास गर्न सक्नुहुनेछ । तपाईको मार्गमा बाधा पुर्‍याउने मानिस तपाईँबाट टाढा हुन थाल्नेछ । सम्बन्धहरूमा धेरै समय बर्बाद नगर्नुहोस् जहाँ कटुता वा दुराचारी चलिरहेछ । अप्ठ्यारा कामको बोझ थपिन सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । अरूको विश्वास गर्दा धोका पाइएला । अवसरका लागि केही दौडधूप गर्नुपरे पनि रोकिएका कामहरू बिस्तारै सुरु हुनेछन् । वृष यो हप्ता तपाईले चाहनु भएको जुनसुकै क्षेत्रमा पनि काम गर्न एक ठूलो सन्धि पाउनुहुनेछ । कामको चाप बढ्नेछ । ...

असोज २५ गते सोमबार : हेर्नुहोस् राशिफल

मेष अरूलाई वचन दिने बानीले दु:ख पाइने छ । दिगो काम तथा भौतिक साधनका लागि ऋणभार समेत बढ्न सक्छ । आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन् । काम गर्ने अवसर मिले पनि प्रतिफल हात पार्न नसकिएला । वृष प्रतिष्ठित काम र पदको आशा देखाउनेहरूले धोका दिन सक्छन् । भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट सामान्य लाभ मिल्नेछ । मिथुन आजका लागि शुभ अङ्क : १ र शुभ रङ्ग : कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज कार्यसिद्धि मन्त्र : ॐ कर्माधिष्ठातृदेवेभ्यो नम: न्यूनतम जापसङ्ख्या : ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ...

सुजाताको आक्रोश– मन्त्रीको आश्वासन दिएर धोका दिइयो

काठमाडौं । कांग्रेस नेतृ सुजाता कोइरालाले मन्त्री पदका लागि आश्वासन दिएर धोका दिइएको भन्दै आक्रोश व्यक्त गरेकी छन् । महामन्त्री डा. शशांक कोइरालाले आश्वासन दिए पनि अन्तिममा धोका दिएको भन्दै आक्रोश व्यक्त गरेकी हुन् । उनले यसले गर्दा शशांकको क्षमता र इमान्दारितामा गम्भीर प्रश्न उठेको बताइन् । “मलाई शशांकका भनाइहरुसँग कुनै विश्वास नै...

गठबन्धनका नेताहरुलाई प्रधानमन्त्रीको देउवाको आश्वासन : ओलीसँग मिल्ने कुरै छैन !

काठमाडौं, १७ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले आफूले अहिलेको गठबन्धनलाई कुनैपनि हालतमा धोका नदिने भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सहकार्यको सम्भावना नरहेको स्पष्ट पारेका छन् । सत्तापक्षीय गठबन्धनको बैठकमा प्रधानमन्त्री देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष ओलीबीच फेरि सहकार्य हुन लागेको हो ? भन्ने विषयमा नेताहरुले प्रश्न उठाएपछि उनले यस्तो स्पष्टीकरण […]