शंकर–झलनाथ भेट : राष्ट्रपतिमा नेम्वाङलाई सहयाेग गरे उपचुनाव जिताइदिने आश्वासन

माधवकुमार नेपालले धोका दिनुभयो । तपाईंले मिलाउने पहल गर्नुपर्‍यो । हामी तपाईंलाई सकेसम्म उपनिर्वाचनमा जिताएर सांसद बनाउँछौँ । नभए राष्ट्रियसभामा ल्याउँछौँ

सम्बन्धित सामग्री

रामचन्द्र पाैडेललाई सहयोग गर्न राप्रपा सकारात्मक छ : उपसभापति खड्का

काठमाण्डाै – नेपाली कांग्रेसबाट राष्ट्रपतिका उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेलले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग आफूलाई राष्ट्रपतिमा सहयोग गर्न आग्रह गर्नुभएको छ । सोमवार राप्रपा पार्टी कार्यालय पुगेर वरिष्ठ नेता पौडेलले राष्ट्रपतिमा आफूलाई समर्थन गर्न आग्रह गर्दै राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनसँग भेट गर्नुभएको हो । भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेता पौडेल संविधानको रक्षा गर्नसक्ने पात्र भएकाले राप्रपासँग भोट मागेको बताउनुभयो । उहाँले राप्रपाले सकारात्मक जवाफ दिएको...

नेता नेपालसँग राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङको भेट

नेकपा (एकीकृत समजावादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग नेकपा (एमाले)बाट राष्ट्रपति पदका उम्मेदवार सुवासचन्द्र नेम्वाङले भेट गर्नुभएको छ । भेटका क्रममा नेम्वाङले राष्ट्रपतिमा आफूलाई सहयोग गर्न अध्यक्ष नेपालसँग आग्रह गर्नुभएको जनाइएको छ । उहाँका अनुसार अध्यक्ष नेपालले नेम्वाङलाई मत माग्नुभएकोमा धन्यवाद व्यक्त गर्नुभएको थियो । उम्मेदवार नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णुप्रसाद पौडेल, उपमहासचिव पृथ्वीसुब्बा …

ओलीसँगको भेट माधव नेपालले स्विकारे, ४ घण्टा छलफल गरेको खुलासा

काठमाडौं, १० फागुन । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफूले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेको खुलासा गरेका छन्। अध्यक्ष नेपालले पार्टी सचिवालय बैठकमा एमाले अध्यक्ष ओलीसँग आइतबार राति भेटवार्ता भएको पार्टीमा ब्रिफिङ् गरेका हुन्। उनले आइतबार करिब ४ घण्टासम्म ओलीसँग छलफल भएको बताएका हुन्। ओलीले राष्ट्रपतिमा माओवादीले राष्ट्रिय सहमति गर्ने निर्णय […]

प्रधानमन्त्रीसँगै राष्ट्रपतिमा पनि कांग्रेसको दाबी

६ पुस, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भारी मतका साथ संसदीय दलको नेता चुनिएको केही घण्टामै सत्ता गठबन्धनका तीन नेताबीच त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भेट भयो । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निमोनिया भएर मंगलबार मात्र अस्पताल भर्ना भएका थिए । उनलाई भेट्न बुधबार दिउँसो माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका थिए […]

भारत भ्रमणमा आरजुसँग भएको भेटबारे षड्यन्त्रपूर्वक प्रचार गरियो : प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा आरजु राणासँग आफ्नो भेट भएकोबारे षड्यन्त्रपूर्वक प्रचार गरिएको बताएका छन् । जनकपुरमा शनिबार सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा प्रचण्डले आगामी निर्वाचनपछि आरजुलाई प्रधानमन्त्री र राष्ट्रपतिमा शेरबहादुर देउवालाई बनाउने सहमति भएको कुरा ‘गिरोहले गरेको आपराधिक हल्ला’ भएको बताए । त्यस्तो प्रचारमा कुनै सत्यता नभएको भन्दै दाहालले […]

बाइडेन राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलो पटक अफ्रिकी नेतासँग भेट्दै

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएपछि  जो बाइडेनले पहिलो पटक अफ्रिकी नेतासँग भेटवार्ता गर्ने भएका छन् । बिहीबार बाइडेनले केन्याका राष्ट्रपति युहुरु केन्यातासँग भेट गर्न लागेका हुन्।

इरानको नयाँ राष्ट्रपतिमा रायसी निर्वाचित

इरानमा नयाँ राष्ट्रपतिको निर्वाचनमा इब्राहिम रायसीले जित हासिल गरेका छन् । रायसी ६२ प्रतिशत मतसहित इरानको १३ औं राष्ट्रपतिमा निर्वाचित भएका हुन् । उनी कट्टरपन्थी विचारधाराको पक्षपाती हुन् । ९० प्रतिशत मतगणना हुँदै आफ्नो जीत सुनिश्चित भएपछि रायसीले देशका सम्पूर्ण नागरिकहरुलई धन्यवाद दिएका थिए ।विजयीलगत्तै राइसीले वर्तमान राष्ट्रपति हसन रुहानीसँग भेट गरेका थिए । राष्ट्रपति रुहानीसँगै मिडियामा देखिएका उनले आफ्नो नेतृत्वको सरकारले जनताको भलाइका लागि काम गर्न हर प्रयास गर्ने बताएका छन् । रायसीले अगष्