मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’

काठमाडौँ – स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा छन्। ठूला थुँगा भएको सयपत्री फूलको माला बोकेर घरदैलोमा आएका उम्मेदवारको स्वागतका लागि जुट्नुभएकी तामाङ विगतको तितो अनुभवलाई यस पटक उम्मेदवारले दोहो¥याउन्नन् भन्नेमा पनि त्यत्तिकै विश्वस्त […]

सम्बन्धित सामग्री

राजधानी नजिकैको गाउँका मतदाताको सर्त : ‘अब पनि हामीमाथि धोका नहोस्’

स्थानीयवासी रोजिना तामाङ अघिल्ला निर्वाचनमा उम्मेदवारले पूर्वाधार निर्माणलगायतका विषयमा दिएका आश्वासन अझैसम्म पूरा नभएकामा सन्तुष्ट नभएपछि यस पटकको निर्वाचनमा त्यो धोका नहुने विश्वासका साथ नयाँ उम्मेदवारको खोजीमा छिन् ।ठूला थुँगा भएको सयपत्री फूलको माला बोकेर घरदैलोमा आएका उम्मेदवारको स्वागतका लागि जुट्नुभएकी तामाङ विगतको तितो अनुभवलाई यस पटक उम्मेदवारले दोहो¥याउन्नन् भन्नेमा पनि त्यत्तिकै विश्वस्त छिन् । “जो उम्मेदवार आए पनि झुटा आश्वास र भ्रम फैलाएर मतदातालाई आकर्षित गर्छन् तर, य

शेरबहादुरजी धोका दिने मान्छे होइन, गठबन्धन हुन्छ : माधवकुमार नेपाल

काठमाडौँ – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावी गठबन्धनको विषयमा प्रधानमन्त्री शेरबहादुर देउवाप्रति विश्वास रहेको जनाएका छन्। एमाले अध्यक्ष केपी ओलीले अमेरिकन सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)का बारेमा राखेको सर्त नमानेको उदाहरण दिँदै अध्यक्ष नेपालले चुनावी गठबन्धन हुने र कांग्रेसको निर्णयको प्रतिक्षा गरिरहेको जनाएका हुन्। ‘केपी ओलीले एमसीसी पारित गराउन प्रचण्डजी र मलाई गठबन्धनबाट […]