थामिएन सेयर बजारको गिरावट

फाइनान्स समूहका लगानीकर्ता सबैभन्दा बढी घाटामा सेयर बजार सूचकांक नेप्से घट्नेक्रम रोकिएको छैन । तिहारपछि नेप्सेमा लगातार करेक्सन भइरहेको छ । तिहारअघि पनि उच्च करेक्सन भई प्यानिक बनेका लगानीकर्ता पछिल्लो बजारबाट अनपेक्षित निराश...

सम्बन्धित सामग्री

बजेटअघि बढ्यो सेयर बजार, दिगो होला ?

लामो समयको गिरावटपछि सेयर बजार पुनः लयमा फर्कन सुरु गरेको छ । बजारलाई प्रत्यक्ष प्रभाव पार्ने केही सूचकमा सकारात्मक परिवर्तन आउँदा बजार लयमा फर्कन थालेको हो । निरन्तर गिरावट आएको सेयर बजार गत साताको मंगलबारदेखि लगातार बढेको छ । बिहीबार सार्वजनिक बिदा परेकाले बुधबार यस साताको अन्तिम दिन कारोबार भएको थियो । त्यसदिन सेयर बजार […]

फेरि कहिले बढ्छ सेयर बजार ?

२०७८ भदौ २ मा सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुग्यो । त्यसदिन नेप्से ३ हजार २ सयभन्दा माथिको विन्दुमा पुगेको थियो भने बजार पुँजीकरण पनि ४४ खर्ब नाघेको थियो । सेयर बजारमा गिरावट आएर निराश भएका लगानीकर्ता विस्तारै पुनः उत्साहित हुँदै लगानी बढाइरहेका थिए । कोभिड महामारीको समयदेखि नै सेयर बजार सकारात्मक गतिमा दौडिरहेको थियो […]

७७ अंकले घट्यो सेयर बजार

काठमाडौं । सोमबार सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । अघिल्लो हप्ताको सुरुवाती दिनमा केही सुधार देखिएको सेयर बजार त्यसयता क्रमशः घट्न थालेको हो । आज नेप्से परिसूचक ७७ अंकले घटेर १९१५ को इन्डेक्समा पुगेको छ । नेप्सेमा सूचीकृत २२७ कम्पनीको ६३ लाख १३ हजार ६४१ कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ३२ करोड […] The post ७७ अंकले घट्यो सेयर बजार appeared first on राजधानी राष्ट्रिय दैनिक.

सेयर बजार नेप्सेमा ४५ अंकको गिरावट

काठमाडौँ– सेयर बजार नेप्सेमा एकैदिन ४५.५९ अंकले गिरावट आएको छ । बिहान नेप्से परिसूचक २ हजार ६५ अंकबाट कारोबार सुरु भएकोमा परिसूचक दिनको अन्त्यमा २ हजार २० दशलमव २३ अङ्कमा पुगेर बन्द भएको छ । गिरावट आएको बजारमा सेन्सेटिभ इन्डेक्स ११।२४ अंकले घटेर ३ सय ८९ अङ्कमा पुगेको छ । नेप्सेमा साताको पहिलो दिन सोमबार […]

आज पनि घट्यो सेयर बजार

काठमाडौँ– साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार (नेप्से) मा १५.०२ अंकको गिरावट भइ २ हजार ३ सय ७१ अंकमा झरेको छ। सेयर कारोबारसँगै कारोबार रकममा पनि गिरावट आएको छ। आज एक अर्ब चार करोड बराबरको कारोबार भएको छ। यो कारोबार यस वर्षको सबैभन्दा कम कारोबार पनि हो। यसरी बजार घट्ने क्रममा कारोबार रकममा कमी […]

सातामा सेयर बजार : नेप्से करिब ९० अंकले गिरावट

सेयर बजार मापक नेप्से परिसूचक पछिल्लो एक सातामा ८९.७९ अंकले गिरावट आएको  छ। गत साता तीन दिन मात्रै  कारोबार भएको नेप्से परिसूचक ४९.०७ अंकले गिरावट आएको थियो। पछिल्लो एक सातामा...

ह्वात्तै बढेको सेयर बजार घटेर बन्द

काठमाडौँ-  सेयर बजार परिसूचक नेप्सेमा मंगलबार १६.३० अंकको गिरावट आएको छ। सुरुमा हवात्तै बढेको सेयर बजार बजार बन्द हुने बेला घटेको हो। ६ अर्ब २८ करोड ७२ लाख १७ हजार रुपैयाँ बराबरको एक करोड २० लाख ५३ हजार ७५१ कित्ता खरिद बिक्री भएका छन्। मंगलबार सेयर बजारमा सर्वाधिक कमाउने नेपाल इन्स्योरेन्सका लगानीकर्ता हुन्। इन्स्योरेन्सका लगानीकर्ताले […]

सेयर बजार सुुस्ताउने क्रम जारी : लगानीकर्ता निराशासँगै अन्योलमा

सेयर बजार सुस्ताउने क्रम जारी छ । नेप्सेमा निरन्तर गिरावट आएपछि लगानीकर्ताहरूसमेत निराश बनेका छन् । ‘पर्ख र हेर’को अवस्थामा रहेका लगानीकर्ता पछिल्लो समय निरन्तर नेप्सेमा आएको गिरावटपछि निराश भएका हुन् । बुधबार...

उचालियो सेयर बजार

सोमबार सेयर बजार उचालिएको छ । साढे ९ अर्ब बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले बताएको छ । नेप्से परिसूचक २०.७१ अंकले बढेर २७५९.२१ विन्दुमा अडिएको छ । तीनवटा समूह बाहेक सबै समूहमा हरियाली छाएको छ । होटल तथा पर्यटन, विकास बैंक र उत्पादन तथा प्रशोधन समुहमा गिरावट आए पनि बजार तेज गतिमा दौडिएको परिसूचकहरुले देखाउँछ । कारोबारमा आएका २ सय १८ कम्पनीको ९ अर्ब ५७ करोड रुपैयाँभन्दा बढी सेयर कारोबार भएको हो । रुरू जलविद्युतको सेयर मूल्य सर्किट लेभलमा बढेको छ । १० प्रतिशतले बढेको रुरुको सेयर म

सेयर बजार ओरालोतर्फ

पछिल्लो समय सेयर बजार ओरालोतर्फ लाग्न खोजकै हो भन्ने प्रश्न कारोबार रकमले छोड्न थालेको छ । बुधबारको बजार ३.४० अंकले घटेर बन्द हुँदा कारोबार रकममा समेत गिरावट छ । यस दिन ४ अर्ब १० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । सात वटा उप समुहमा बृद्धि  छ भने ६ वटा उप समुहमा गिरावट छ । जीवन र निर्जीवन बीमातर्फ सबैभन्दा बढी गिरावट छ । आज व्यापार (ट्रेडिङ) समुह उचालिएको छ । यो समुह २९६.९७ अंकले वृद्धि भएको छ । घटेको बजारमा चन्द्रागिरिको सेयर मूल्य भने ८ सय ४ रुपैयाँ कायम भएको छ । यसको सेय