कक्षा १० मा ५५ पटक फेल भएका यी वृद्ध, ५६ औं पटकमा पास

सोच्नुहोस् त, एक पटक कुनै काममा असफल भएमा तपाईं के गर्नुहुन्छ ? वा एउटै काममा पटक पटक असफल भएमा तपाईंले के गर्नुहुन्छ ?  हामी सबैको जवाफ हुन्छ : त्यसलाई त्यागिदिने र नयाँ काम गर्ने ।  यहाँ हामीले यस्तो व्यक्तिको चर्चा गर्दैछौँ, जसले जीवनमा निरन्तर असफलता व्यहोरेपनि आफ्नो रहर कहिल्यै फेरेनन् र अन्ततः सफल भएरै छाडे । यो घटना भारतको राजस्थानस्थित जालोरको हो ।  त्यहाँको सरदारगढ गाउँमा ७७ वर्षीय एक वृद्ध बस्छन् । उनले हालसम्म ५५ पटक कक्षा १० को परीक्षा दिइसकेका छन् । तर सबैमा फेल भए ।  तर पन...

सम्बन्धित सामग्री

कक्षा १० को एसइई खारेज नगर्न बोर्डको आग्रह

राष्ट्रिय परीक्षा बोर्डले साविकको माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइई) लाई कायमै राख्न प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिसमक्ष आग्रह गरेको छ । विद्यालय शिक्षा विधेयक, २०८० माथि सुझाव दिने क्रममा आज राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले हाल सञ्चालन भइरहेको परीक्षालाई कायम राख्न र यसलाई प्रदेश सरकारबाट सञ्चालन गर्न सुझाव दिनुभयो । …

कक्षा १० मा अध्ययनरत सबिनले उडाए ‘नमुना हवाईजहाज’

झापाकाे बुद्धशान्ति गाउँपालिकास्थित आदर्श माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत सबिन बाँस्कोटाले ‘नमूना हवाईजहाज’ बनाएर उडाउन सफल भएका छन् ।

रघुजी पन्त मागे कक्षा १० को पाठ्यक्रमबाट सन्दुक रुइतको जीवनी हटाइनुको कारण

प्रतिनिधि सभा सदस्य रघुजी पन्तले कक्षा १० को नेपाली विषयको पाठ्यक्रमबाट सन्दुक रुइतको जिवनी हटाइएको भन्दै शिक्षा मन्त्रीसँग हटाइनुको कारण माग गरेका छन्।...

काञ्जिरोवा नेसनल माविले गर्‍यो कक्षा १० र १२ का विद्यार्थीलाई सम्मान

काठमाडौंको कोटेश्वरस्थित काञ्जिरोवा नेसनल माविले यसै वर्ष कक्षा १० र १२ को अन्तिम परीक्षा दिएका विद्यार्थीलाई सम्मान गरेको छ ।

कक्षा १० अध्ययन गर्ने १५ वर्षीय बालकले बनाए ड्रोन

लमजुङ । लमजुङका कक्षा–१० मा अध्ययन गर्ने १५ वर्षीय बालकले ड्रोन बनाएर उडाएका छन् । सदरमुकाम बेंसीसहर नगरपालिका–३ बहुनबेसीस्थित यशोब्रह्म माविमा अध्ययनरत किरण अधिकारीले पछिल्लोपटक ड्रोन बनाएका हुन् । उनले कक्षा ४ मा पढ्दाखेरि नै बालबालिकाले खेलाउने गाडी बनाएका थिए । त्यसपछिका दिनमा पनि उनले लाइट, फोन, वाटर पम्प, इलेक्ट्रिक म्यागेन, एक्जाभेटर, डोजरलगायत निर्माण गरिसकेका […] The post कक्षा १० अध्ययन गर्ने १५ वर्षीय बालकले बनाए ड्रोन appeared first on राजधानी राष्ट्रिय दैनिक.

कक्षा १० (एसईई) को परीक्षा तालिका सार्वजनिक (तालिकासहित )

काठमाडौं । वैशाख ९ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार वैशाख ९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फका सवै परीक्षा […]

कक्षा १० को परीक्षा लिन छापिएको करोडौंको प्रश्नपत्र अलपत्र

कक्षा १० का विद्यार्थीको परीक्षाका लागि छापिएको करोडौं रुपैयाँको प्रश्नपत्र प्रयोगविहीन (अलपत्र) परेको छ । कक्षा १० को नियमित पुरक तर्फको परीक्षाका लागि छापिएको २ करोड २० लाख ५७ हजारको प्रश्नपत्र अलपत्र परेको हो ।जनक शिक्षा सामग्री केन्द्रले प्रतिगोटा ३ रुपैयाँ ८५ पैसामा ५० लाख ७० हजार वटा प्रश्नपत्र छापेको थियो । उक्त प्रश्नपत्र छपाइपछि प्याकिङ सहितको २ करोड २० लाख रुपैयाँ सामग्री केन्द्रलाई भुक्तानी भइसकेको छ ।प्रश्नपत्र छापेर प्याकिङ सहितको रकम भुक्तानी भइसकेपछि तत्कालिन केपी शर्माओली सरकारले

१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धिमा ६ प्रतिशतले बढ्यो

काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शुक्रबार गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धि बढेको उल्लेख गरेको छ । शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा १० को शैक्षिक उपलब्धि ४१ प्रतिशत रहेकोमा २०२० मा ५० प्रतिशत पुगेको जानकारी गराएको हो । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अहिलेको उपलब्धिमै सन्तुष्ट भने हुन […]

भारतमा कक्षा १० को परीक्षा रद्द, १२ को परीक्षा स्थगित

एजेन्सी, १ वैशाख । भारतमा सीबीएसई बोर्ड अन्तर्गत कक्षा १० को परीक्षा रद्द भएको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी भारत सरकारले परीक्षा स्थगित गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । बुधबार भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले शिक्षा मन्त्रालयका दुई वरिष्ठ अधिकारीलाई भेटेपछि परीक्षा रद्दको निर्णय भएको हो । अब कक्षा १० को नतिजा वस्तुनिष्ठ मापदण्डका […]