कक्षा १० (एसईई) को परीक्षा तालिका सार्वजनिक (तालिकासहित )

काठमाडौं । वैशाख ९ गतेबाट सञ्चालन हुने कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा तालिका सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षा तालिका सार्वजनिक गरेको हो । तालिका अनुसार वैशाख ९ गते अनिवार्य अंग्रेजी र वेदविद्याश्रमतर्फः अनिवार्य संस्कृत भाषा र साहित्य/अनिवार्य अंग्रेजीको परीक्षा हुनेछ । नियमित, ग्रेडवृद्धि तथा प्राविधिकतर्फका सवै परीक्षा […]

सम्बन्धित सामग्री

एसईई पूरक परीक्षा समय तालिका सार्वजनिक

१८ असार, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)को पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । परीक्षा साउन २३ गतेदेखि ३१ गतेसम्म हुने जानकारी बोर्डले गराएको हो …

एसइईको परीक्षा तालिका सार्वजनिक (तालिकासहित)

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले २०७८ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई)को परीक्षा तालिका सार्वजनिक  गरेको छ।बोर्डको बुधबार बसेको बैठकले २०७९ वैशाख ९ गतेदेखि एसइई परीक्षा सञ्चालन गर्ने निर्णय गरेको थियो। सोहीअनुसार बोर्डले बिहीवार वैशाख २० गते सक्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो।परीक्षा तालिका राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय कक्षा १० को वेबसाइटमा पनि हेर्न सकिने बोर्डले जनाएको छ। अघिल्ला दुई वर्ष कोरोना महामारीका कारण एसइई परीक्षा हुन सकेको थिएन। दुवै वर्ष

एसईई र १२ को परीक्षा तालिका एक साताभित्र

काठमाडौं, माघ १८। सरकारले जेठमा स्थानीय तहको निर्वाचन गर्ने तयारी गरेसँगै राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) र कक्षा १२ को परीक्षा तालिका एक साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा तालिका सार्वजनिक गर्ने तयारीसँगै ६३ जिल्लाबाट परीक्षा केन्द्र कायम भएर पत्र आएको परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले जनाएको छ । बाँकी […]