कक्षा १० अध्ययन गर्ने १५ वर्षीय बालकले बनाए ड्रोन

लमजुङ । लमजुङका कक्षा–१० मा अध्ययन गर्ने १५ वर्षीय बालकले ड्रोन बनाएर उडाएका छन् । सदरमुकाम बेंसीसहर नगरपालिका–३ बहुनबेसीस्थित यशोब्रह्म माविमा अध्ययनरत किरण अधिकारीले पछिल्लोपटक ड्रोन बनाएका हुन् । उनले कक्षा ४ मा पढ्दाखेरि नै बालबालिकाले खेलाउने गाडी बनाएका थिए । त्यसपछिका दिनमा पनि उनले लाइट, फोन, वाटर पम्प, इलेक्ट्रिक म्यागेन, एक्जाभेटर, डोजरलगायत निर्माण गरिसकेका […] The post कक्षा १० अध्ययन गर्ने १५ वर्षीय बालकले बनाए ड्रोन appeared first on राजधानी राष्ट्रिय दैनिक.

सम्बन्धित सामग्री

चिकित्सा शिक्षामा वेथितिः ७३ नर्सिङ कलेज बन्द, ४५ शिक्षालयमा भर्ना रोकियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा प्रकाशन भएको डेढ महिना वित्यो तर प्राविधिक शिक्षा तर्फ अध्ययन गर्न चाहने विद्यार्थीहरुले अझै भर्ना हुन पाएका छैनन्।...

चिकित्सा शिक्षामा वेथितिः ७३ नर्सिङ कलेज बन्द, ४५ शिक्षालयमा भर्ना रोकियो

माध्यमिक शिक्षा परीक्षा कक्षा १० एसइईको नतिजा प्रकाशन भएको डेढ महिना वित्यो तर प्राविधिक शिक्षा तर्फ अध्ययन गर्न चाहने विद्यार्थीहरुले अझै भर्ना हुन पाएका छैनन्।...

एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी

७ पुस, कावासोती । पूर्वी नवलपरासीको एउटै विद्यालयमा १३ जोडी जुम्ल्याहा विद्यार्थी अध्ययन गरिरहेका छन् । कावासोती–३ स्थित संस्थागत सिद्धार्थ आवासीय माध्यमिक विद्यालयमा उनीहरु अध्ययन गर्दै आएका छन् । नर्सरीदेखि कक्षा १० सम्म अध्ययन गर्ने १३ जुम्ल्याहा जोडी रहेको विद्यालयका संस्थापक प्रध्यानाध्यापक भोजराज दाहालले बताए । ‘विगतमा पनि जुम्ल्याहा विद्यार्थी विद्यालयमा पढ्न आउने गरेका थिए, […]

विद्यार्थीलाई नमुना मतदान, भन्छन् : अभिभावकलाई सिकाउँछौँ

कैलालीको टीकापुर नगरपालिका–१ ज्योतिनगरका लक्ष्मण चौधरी कर्णाली माध्यमिक विद्यालयमा अहिले कक्षा १० मा अध्ययन गरिराखेका छन् । शुक्रबार उनी विद्यार्थीको रुपमा नभइ उम्मेदवारको रुपमा प्रस्तुत भए। विद्यालयले विद्यार्थीलाई पाठ्यक्रममा समावेश भएअनुसार निर्वाचनमा मतदान प्रक्रियाका बारेमा कक्षा १० का विद्यार्थीलाई नमुना मतदान कार्यक्रम गर्दा लक्ष्मण उम्मेदवारको रुपमा प्रस्तुत भएका हुन् ।“हामीलाई निर्वाचन हुन्छ भन्ने कुरा थाहा थियो । निर्वाचन गर्दाको प्रक्रियाका बारेमा अध्ययनभन्दा अतिरिक्त क्रि

सही उमेरमा विद्यालय भर्ना भएका विद्यार्थीको सिकाइ क्षमता राम्रो

काठमाण्डाै - शिक्षा मन्त्रालय अन्तर्गतको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरका सामुदायिक र निजी विद्यालयको कक्षा १० मा अध्ययन गरेको प्रतिवेदन केही दिन अगाडि सार्वजनिक गरेको छ । यस्तै खालको परीक्षण २०६७ सालमा पनि भएको भए पनि कक्षा १० को राष्ट्रिय विद्यार्थी परीक्षण भने यसलाई नै पहिलो मान्न सकिन्छ ।   १८ सय विद्यालय, १८ सय शिक्षक र ३६ सय प्रधानाध्यापकलाई र ४२ हजार विद्यार्थीहरुलाई समेटेर केन्द्रले अध्ययन गरेको हो । यो अध्ययन प्रतिवेदनले कक्षा १० को समग्र सिकाइको चित्र प्रस्तुत गरेको छ । समग्रमा ५१ प्रतिशत विद्यार्थीहरुले क...

१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धिमा ६ प्रतिशतले बढ्यो

काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शुक्रबार गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धि बढेको उल्लेख गरेको छ । शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा १० को शैक्षिक उपलब्धि ४१ प्रतिशत रहेकोमा २०२० मा ५० प्रतिशत पुगेको जानकारी गराएको हो । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अहिलेको उपलब्धिमै सन्तुष्ट भने हुन […]

‘कोभिडको अवस्था हेरी कक्षा १० र १२ को परीक्षा लिनू’

राष्ट्रिय परीक्षा बोर्डले गठन गरेको एसइई र कक्षा १२ को परीक्षा व्यवस्थापन तथा सञ्चालनसम्बन्धी अध्ययन समितिले बिहीबार सुझावसहितको अध्ययन प्रतिवेदन बुझाएको छ।...

एसईई तथा कक्षा १२ को परीक्षा मोडालिटीको अध्ययन गरिँदै

सरकारले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को राष्ट्रिय परीक्षा कसरी सञ्चालन गर्ने भन्ने सम्बन्धमा अध्ययन सुरु गरेको छ ।  आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीका बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए । बोर्डले जेठ १३ गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा १२ को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्...

विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय

भारतको दिल्ली प्रदेश सरकारले विद्यालयमा अध्ययन अध्यापन कार्य शुरु गराउने निर्णय गरेको छ ।     भारतको केन्द्रीय राजधानीसमेत रहेको दिल्ली प्रदेशमा बोर्ड परीक्षालाई मध्यनजर गर्दै विद्यालयहरू खोल्ने निर्णय गरिएको हो ।     सरकारले अहिले कक्षा १० र १२ को मात्रै पढाइ गर्ने निर्णय भएको बुधबार जानकारी दिएको छ । अन्य कक्षाको बारेमा भने केही बताइएको छैन ।     विद्यार्थीलाई विद्यालय पठाउने वा नपठाउने बारेमा अविभावकले नै निर्णय गर्न पाउने र विद्यालय पठाउनै पर्ने अनिवार्य नगरिएको पनि ...