१० वर्षमा कक्षा १० को शैक्षिक उपलब्धिमा ६ प्रतिशतले बढ्यो

काठमाडौँ । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शुक्रबार गरेको अध्ययन प्रतिवेदनले कक्षा १० को शैक्षिक उपलब्धि बढेको उल्लेख गरेको छ । शिक्षा पत्रकार सञ्जालले शुक्रबार गरेको कार्यक्रममा केन्द्रले सन् २०११ कक्षा १० को शैक्षिक उपलब्धि ४१ प्रतिशत रहेकोमा २०२० मा ५० प्रतिशत पुगेको जानकारी गराएको हो । केन्द्रका महानिर्देशक शिवकुमार सापकोटाले अहिलेको उपलब्धिमै सन्तुष्ट भने हुन […]

सम्बन्धित सामग्री

यसपालिको एसईई चैतको पहिलो हप्तादेखि हुने

१५ असोज, काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा-१०) ले शैक्षिक सत्र २०८० को एसईई चैत पहिलो हप्तादेखि गर्ने निर्णय गरेको छ । कार्यालयले वार्षिक कार्यातालिका सार्वजनिक गर्दै कक्षा १० को माध्यामिक शिक्षा परीक्षा चैत पहिलो हप्तादेखि वार्षिक परीक्षा सञ्चालन गर्ने र २०८१ असार दोस्रो हप्ता नतिजा सार्वजनिक गर्ने जनाएको छ । कार्यालयले प्रकाशन […]

हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

सिमकोट – सिमकोट र नाम्खा गाउँपालिकाका सात वटा विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा दशसम्मका हजारभन्दा बढी विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गएिको छ। हुम्लाको शिक्षा सुधार कार्यक्रम अन्तर्गत विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग गरिएको हो। शैक्षिक सामग्री पाएको विद्यालयका अनुुसार ६ महिनाका लागि पुग्ने शैक्षिक सामग्री बालविकासदेखि कक्षा १० सम्मका विद्यार्थीलाई वितरण गरिएको हो। विद्यार्थीलाई कपी, डड्पेन, इरेजर, […]

रसुवा माविमा प्राज्ञिक विद्यार्थी परिषदद्वारा शैक्षिक सामाग्री वितरण

काठमाडौं, ८ भाद्र । प्राज्ञिक विद्यार्थी परिषदले रसुवा माध्यामिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको छ । परिषद् धुन्चेमा रहेको उक्त विद्यालयमा आज शैक्षिक सामग्री वितरण गरेको हो । विद्यालयको प्राङ्गणमा एक समारोहको आयोजना गरी परिषद्को सेवा कार्य अन्तर्गत कक्षा १० र १२ मा अध्ययनरत १०० जना विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको हो । यस […]

नयाँ शैक्षिक सत्र लाग्यो, विद्यार्थीले पाएनन् पाठ्यपुस्तक

बागलुङ : जिल्लामा वैशाख २५ देखि नयाँ शैक्षिक सत्रको पठनपाठन सुरु भएको छ। पठनपाठन सुरु भएको दुई साता बित्दा सामुदायिक विद्यालयका विद्यार्थीले पाठ्यपुस्तक पाउन सकेका छैनन्। रुद्रेपिपल माध्यमिक विद्यालय बागलुङमा कक्षा १० मा अध्ययनरत छात्रा योजना थापा मगर पढाइ सुरु भए पनि किताब नपाउँदा समस्या भएको बताउँछिन्। ‘पढाइ सुरु भएको दुई हप्ता भयो। अहिलेसम्म किताब पाएका छैनौँ। किताब नहुँदा घरमा पढ्ने अवस्था भएन,’ थापाले भनिन् ‘कक्षामा पनि पुराना किताब साथीहरूसँग मिलेर पढ्नुपर्ने अव

कक्षा १० सम्मको अन्तिम परीक्षा वैशाखमा गर्न निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गत शिक्षा तथा मानवस्रोत विकास केन्द्रले विद्यालयले लिने कक्षा १० सम्मको सबै परीक्षाहरु २०७९ वैशाखमा मात्र सञ्चालन गर्न र वैशाखभित्र नै नतिजा प्रकाशन गर्न निर्देशन दिएको छ ।मंगलबार जारी गरिएको सूचनाका अनुसार शैक्षिक सत्र २०७८ मा ओमिक्रोन (कोभिड १९) संक्रमणका कारण विद्यालयको दैनिक सिकाइ क्रियाकलापमा असर परेकोले शैक्षिक सत्र २०७८ को पठनपाठन, परीक्षा तथा २०७९ को नयाँ भर्नाको समयमा परिवर्तन भएको हो । केन्द्रले विद्यार्थीको पठनपाठनमा अधिकतम समय र प्राथम

रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री !

खोटाङ – खोटाङको हलेसी तुवाचुब नगरपालिकाकी उपमेयर बिमला राईले रुखमा टाँड (डेरा) बनाएर अनलाइन कक्षामा सहभागी हुने छात्रलाई शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।कोराेनाको महामारीका बीचमा रुखमा डेरा बनाएर अनलाइन कक्षामा सहभागिता जनाएका हलेसी तुवाचुब नगरपालिका–१० अखौर्लेकाे सरस्वती माविमा कक्षा १० मा अध्ययनरत छात्र धनकुमार मगरलाई मोबाइल चार्ज गर्न एक थान ब्याकअप, एक थान झोला, एक थान ठूलो डिक्सनरी, ५ थान कापी र १ थान डायरी प्रदान गर्नुभएको हो ।उपमेयर राईले व्यक्तिगत खर्चमा शैक्षिक सामग्री खरिद गरेर म...

आजदेखि नयाँ शैक्षिक सत्र

आजदेखि देशभर नयाँ शैक्षिक सत्र सुरु हुँदै छ । विद्यालय तहको नयाँ शैक्षिक सत्र विद्यार्थीको अन्तिम आन्तरिक मूल्याङ्कनबाट नतिजा प्रकाशन गरेर गरिने भएको हो । आज देशभरका कक्षा १० सम्म अध्ययन गर्ने विद्यार्थीको नयाँ शैक्षिक सत्र सुरु हुने भएको छ । आजदेखि विद्यार्थीको नयाँ कक्षा प्रवेश, अभिलेखीकरण (भर्ना) तथा वैकल्पिक माध्यमबाट सिकाइ सहजीकरणको बाटो सहज भएको छ ।कोरोना (कोभिड–१९) सङ्क्रमणका कारण भौतिक उपस्थितिमा पठनपाठन हुन नसके असार १ देखि विद्यालयले विद्यार्थीको नयाँ कक्षामा अभिलेखीकरण कार्

आजदेखि नयाँ शैक्षिक सत्र, नयाँ पाठ्यपुस्तककाे व्यवस्था

काठमाडौँ । आजदेखि देशभरका विद्यालय तहको नयाँ शैक्षिसत्र सुरु भएको छ । विद्यार्थीको आन्तरिक मूल्याङ्कनमार्फत नतिजा प्रकाशन गरी कक्षा १० सम्म अध्ययन गर्ने देशभरका विद्यार्थीहरूको नयाँ शैक्षिक सत्र सुरु भएको हो । कोरोना महामारीबाट सिर्जित समस्याका कारण भौतिक उपस्थितिमा पठनपाठन गर्न नसकिए पनि नयाँ कक्षा भर्ना तथा वैकल्पिक माध्यमबाट सिकाइका लागि सहजीकरणको बाटो खुलेको हो […]

आजदेखि देशैभर नयाँ शैक्षिक सत्र सुरु

काठमाडौं।आजदेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र देशैभर सुरु भएको छ।दुई महिना ढिलो गरी असार १ गतेदेखि नयाँ शैक्षिक सत्र सुरु हुन लागेको हो। नयाँ कक्षा प्रवेश र भर्ना प्रक्रिया सुरु हुने बताइएको छ। कोभिड महामारीका कारण अहिले अनलाइन पठनपाठन मात्र हुँदै आएको छ। कक्षा १० सम्मका लागि सुरु भएको शैक्षिक सत्रमा असार १५ गतेभित्र पाठ्यपुस्तक वितरण र विद्यार्थी भर्ना गरिसक्नुपर्नेछ।

मन्त्रीले मन्त्रालयको काममा ध्यानै दिएनन्, शैक्षिक क्षेत्र लथालिंग

एसईई आउन र शैक्षिक सत्र सकिन दुई महिनामात्र बाँकी छ । तर जिम्मेवारी सम्हालेको एक महिना बितिसक्दा पनि शिक्षामन्त्री कृष्ण गोपाल श्रेष्ठले विद्यालय तहको अनिश्चित शैक्षिक सत्र र एसईई सञ्चालन लगायतका विषयमा निर्णय लिन सकेका छैनन् । उनी सहरी विकास मन्त्रालयबाट शिक्षामा सारिनुअघि नै अन्योलमा रहको शैक्षिक सत्र र कक्षा १० को परीक्षाको विषय मन्त्रिपरिषद्मा पुगिसकेको थियो । लाखौं विद्यार्थी र अभिभावकको चासो जोडिएको यो विषयमा न मन्त्रीले निर्णय लिन सकेका छन्  न कुनै सकारात्मक पहल गरेका छन् । एक उपसचिवका अनुसार मन्त्रीलाई भेट्न नपाएक...