अफगानिस्तानमा तालिबान सरकारले महिलालाई काम गर्न प्रतिबन्ध लगाएपछि पाँच शीर्ष गैरसरकारी संस्था (एनजीओ)ले काम रोकेका छन्।
केयर इन्टरनेशनल, नर्वेजियन शरणार्थी काउन्सिल (एनआरसी) र सेभ द चिल्ड्रेनले ‘महिला कर्मचारी बिना’ आफ्नो काम जारी राख्न नसकिने बताएका छन्। अन्तर्राष्ट्रिय उद्धार समितिले पनि सेवाहरू रोकेको छ भने इस्लामिक रिलिफले आफ्नो अधिकांश काम रोकिरहेको…