संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बन्यो रुस : रिपोर्ट

 रुस संसारमा सबैभन्दा बढी प्रतिबन्ध झेल्ने देश बनेको छ । रुसले यो मामिलामा सिरिया र इरानलाई पनि पछि पारेको छ ।निगरानी गर्ने साइट क्यासलम डट एआईका अनुसार २२ फेब्रुअरी अघि नै रुसमाथि २,७५४ प्रतिबन्ध लागिसकेका थिए । यसबाहेक युक्रेनमाथि हमलापछि रुसमाथि २,७७८ प्रतिबन्ध लागेका छन् । यससँगै कूल संख्या ५ हजार ५३२ सम्म पुगेको छ ।हालसम्म शीर्ष स्थानमा रहने इरानमाथि कुल ३,६१६ प्रतिबन्ध लागेका छन् ।प्रतिबन्ध लगाउने देशमा अमेरिका सबैभन्दा अगाडि छ जसले २१ प्रतिशत प्रतिबन्ध लगाएको छ । त्यसपछि यूके र इयू स

सम्बन्धित सामग्री

रुस बन्यो सबैभन्दा बढी प्रतिबन्धित देश

प्रतिबन्धहरूको वाचलिस्ट साइट कास्टलिम डट एआई अनुसार रुसले इरान र सिरियालाई पछि पार्दै विश्वमा सबैभन्दा बढी प्रतिबन्ध लगाएको देश बनेको छ । साइटका अनुसार २२ फेब्रुअरी अघि रुसविरुद्ध २ हजार ७ सय ५४ प्रतिबन्ध लगाइएको थियो । बीबीसीका अनुसार आक्रमणपछिका दिनहरूमा थप २ हजार ७ सय ७८ प्रतिबन्धहरू लगाइएको थियो । हालसम्‍म कुल पाँच हजार […]

बिना देश र झण्डा टोकियो ओलम्पिकमा रुसी खेलाडीको शानदार प्रदर्शन

बीबीसी। बिना देश र झण्डा सम्पन्न ‘टोकियो ओलम्पिक–२०२०’मा शानदार खेल प्रदर्शन गरी रुसी खेलाडी स्वदेश फर्किएका छन्। सन्२००४पछि रुसी खेलाडीले यसपटकको ओलम्पिकमा सबैभन्दा बढी पदक लिएर घर फर्केका हुन्। यसवर्ष रुसी खेलाडीले २०स्वर्णसहित कुल ७१पदक हात पारे। सबै रुसी खेलाडी यस ओलम्पिकमा रुसी ओलम्पिक कमिटि (आरओसी)को नाममा खेलेका थिए। डोपिङ प्रकरणका कारण यस वर्ष रुस माथि ओलम्पिकमा प्रतिबन्ध लगाइएको थियो।