सरकारले खरकाे छानाे फेरिदिने आश्वासनमा बसिरहेका सर्वसाधारण

दाङ- खरको छानाबाट पानी चुहिन्छ। भित्ताभरि पानी बगेको टाटा स्पष्टसँगै देखिन्छ। हावाहुरी र पानी पर्दा लमही नगरपालिका वडा नम्बर ४ अर्नहवा निवासी हुर्मत कुमाल र उनको परिवार घर छाडेर अन्यत्र ओत लाग्नुपर्ने अवस्था छ। पाँच वर्षअघि कुमालले खरको छाना फेरेर टिन लगाउने आश्वासन पाएका थिए। त्यो पाँच वर्ष वित्नै आँटेको छ। तर, उनकाे घरकाे छानाले […]

सम्बन्धित सामग्री

‘सरकारले दसैँमा यात्रु ठगिने क्रम रोक्न सकेन’

सरकारले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरुले आरोप लगाएका छन्।...

बजेटको पर्खाईमा सर्वसाधारण

संघ, प्रदेश अनि स्थानीय सरकारले क्रमिक रुपमा बजेट सार्वजनिक गर्ने भएकाले सर्वसाधारण बजेटको पर्खाईमा रहेका छन् । अहिले सवै भन्दा बढी चटारो संघीय अर्थमन्त्रालयमा रहेको छ । यस्तै कोरोना पछि सिथिल बनेको अर्थतन्त्र पछिल्लो समय आर्थिक मन्दिका कारण झनै कमजोर बनेका बेला उद्योगी, व्यवसायी एवं सर्वसाधारण समेत संघीय सरकारको बजेट र मौद्रिक नीतिको पखाईमा छन् […]

बुर्किनाफासोमा आक्रमण, ११ सैनिकको मृत्यु, ५०  सर्वसाधारण बेपत्ता

उत्तरी बुर्किना फासोमा भएको एक आक्रमणमा परी कम्तीमा ११ जना सैनिकको मृत्यु भएको छ  । विद्रोहीहरुको आक्रमणमा परेर कम्तिमा ५० जना सर्वसाधारण बेपत्ता भएको बुर्किनाफासो सरकारले मङ्गलबार प्रकाशन गरेको एक विज्ञप्तिमा जनाएको छ ।जिबो शहरतर्फ जाँदै गरेको एक आपूर्ति समूहलाई साहेल क्षेत्रको साउम प्रान्तको गास्किन्देको कम्युन नजिक विद्रोहीहरूले आक्रमण गरेका थिए ।  ‘आक्रमणमा ११ सैनिकको मृत्यु भएको छ, २० सैनिकसहित २८ जना घाइते भएका छन् र करिब ५० जना सर्वसाधारण बेपत्ता भएका छन्’ विज्ञप्तिम

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र  प्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्त्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव गम्भीर […]

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू

काठमाडौँ,१२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव […]

सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्ने

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताएका छन्।...

सर्वसाधारण र व्यवसायीका लागि पेट्राेलियमकाे छुट्टाछुट्टै मूल्य ताेक्न समिति गठन

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले सर्वसाधारण र व्यवसायका लागि छुट्टाछुट्टै मूल्य निर्धारण गर्न समिति गठन गरेको बताएका छन्। शुक्रबार प्रतिनिधिसभामा प्रस्तुत पेट्रोलियम पदार्थको मूल्यवृद्धिसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको...

रुसी हमलामा १३६ सर्वसाधारण मारिए : राष्ट्रसंघ

बिहीबारदेखि रुसले युक्रेनमाथि गरेको हमलामा अहिलेसम्म १३६ सर्वसाधारण मारिएको राष्ट्रसंघले जनाएको छ । मारिनेमा १३ बालबालिका पनि छन् । सो हमलामा ४०० जना घाइते भएका छन् ।  राष्ट्रसंघको मानव अधिकारसम्बन्धी उच्च आयोगका प्रवक्ता लिज थ्रोसेलले युद्धमा मृत्यु हुनेको संख्या त्योभन्दा बढी हुने बताएका छन् । भारी तोपको गोलाबारी, हवाई हमला र विस्फोटक पदार्थका कारण अधिकांश हताहत भएको थ्रोसेलले बताए ।  तर, युक्रेन सरकारले सार्वजनिक गरेको तथ्यांकमा भने ३५२ सर्वसाधारणको मृत्यु र १६८४ जना घाइते भएको उल्ल

भारतको नागाल्याण्डमा सेनाको अप्रेसनः दर्जन सर्वसाधारण मारिए, बढ्यो तनाव

भारतको नागाल्याण्डको मोन जिल्लास्थित ओटिङ्ग क्षेत्रमा शनिबार राती भारतीय सुरक्षाबलले विशेष अप्रेसन चलाउँदा ११ जना सर्वसाधारण मारिएका छन् । भारत सरकारले आधिकारिक रुपमा मृत्यु हुनेको संख्या घोषणा नगरे पनि समाचार एजेन्सी पिटीआईले कम्तिमा ११ जना सर्वसाधारण मारिएको दाबी गरेको छ । नागा पिपुल्स फ्रन्ट पार्टीका नेता तथा राज्यका पूर्व मुख्यमन्त्री टी.आर. जेलियाङ्गका अनुसार घटनामा १३ […]

नेदरल्याण्ड्समा कोरोना मापदण्डप्रति सर्वसाधारण ओक्रोशित

एजेन्सी । नेदरल्याण्ड्समा कोरोना संक्रमण नियन्यत्रणका लागि सरकारले नयाँ स्वास्थ्य मापदण्ड लागू गरेपछि आक्रोशित बनेका सर्वसाधारण र प्रहरीबीच झडप भएको छ । झडपले उग्र रुप लिंदा राजधानी आम्स्टरडमलगायतका शहरमा दंगा भड्किएको छ । प्रहरीले प्रदर्शनकारीहरुमाथि चेतावनीस्वरुप हवाई फायर गरेपछि सर्वसाधारण झन उग्र बनेका छन् । उनीहरुले मध्य रातमा ठाउँ ठाउँमा आगजनी र तोडफोड गरेका छन् […]