भारतको नागाल्याण्डको मोन जिल्लास्थित ओटिङ्ग क्षेत्रमा शनिबार राती भारतीय सुरक्षाबलले विशेष अप्रेसन चलाउँदा ११ जना सर्वसाधारण मारिएका छन् । भारत सरकारले आधिकारिक रुपमा मृत्यु हुनेको संख्या घोषणा नगरे पनि समाचार एजेन्सी पिटीआईले कम्तिमा ११ जना सर्वसाधारण मारिएको दाबी गरेको छ । नागा पिपुल्स फ्रन्ट पार्टीका नेता तथा राज्यका पूर्व मुख्यमन्त्री टी.आर. जेलियाङ्गका अनुसार घटनामा १३ […]