मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू

काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र  प्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्त्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव गम्भीर […]

सम्बन्धित सामग्री

राहत सामग्री लिएर दार्चुला जाँदै मन्त्रीसहितको टोली

धनगढी । बाढीपहिरो प्रभावितलाई राहत सामग्री वितरण गर्न मन्त्रीसहितको टोली अहिले दार्जुला जाँदै छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडू, सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा. रणबहादुर रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली त्यसतर्फ जान लागेको हो । दार्चुला जान मन्त्री बडू धनगढी आइपुगेका छन् । यहाँबाट राहत सामग्री...

मूल्य घटाइएपछि सर्वसाधारण र विद्यार्थीलाई केही राहत : मन्त्री बडू

काठमाडौँ,१२ असार । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थमा दिइएको कर छुट र मूल्य कटौतीले सर्वसाधारण र विद्यार्थी वर्गलाई केही राहत मिल्ने बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सार्वजनिक महत्वका विषयमा वक्तव्य दिँदै उनले दैनिक उपभोग्य वस्तुमा मूल्य सरलीकरण र कर घटाउने गरी गरिएको मूल्य समायोजनले लोकतान्त्रिक सरकारले जनताको चासो र हितमा सदैव […]

सस्तोमा पेट्रोलियम पदार्थ खरिदबारे अध्ययन भइरहेकाे छ : मन्त्री बडू

पेट्राेलियम पदार्थकाे मूल्यमा जनतालाई कुनै राहत नदिएकाे सरकारले सस्ताेमा खरिद गर्नेबारे अध्ययन भइरहेको भन्दै पन्छिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको खरिद गर्न बजार विविधिकरणका लागि अध्ययन भइरहेको बताए ।  पेट्रोलियम पदार्थको मूल्यवृद्धि बारेमा राष्ट्रियसभामा घुमाउरो जवाफ दिँदै उनले सस्तोमा खरिद गर्ने विषयमा अध्ययन भैरहेको बताएका हुन् । हाल नेपालले भारतीय आयल कर्पोरेसनबाट मात्रै तेल खरिद गर्ने गरेको छ । अन्यबाट पनि तेल खरिद हुन सक्नेबारे अध्ययन भइरहेकाे उनकाे भनाइ छ ।

एलपीजी ग्यासको खपत घटाउन विद्युत महसुलमा छुट दिइन्छ : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले खाना पकाउने एलपीजी ग्यासको खपत घटाउन विद्युत महशुलमा छुट दिने बताएका छन् । सरकारले आगामी आर्थिक वर्षदेखि विद्युतको खपत बढाउँदै ग्यासको खपत घटाउन महसुलमा छुट दिन लागेको जानकारी दिए ।आज प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै मन्त्री बडूले भने, ‘खाना पकाउन प्रयोग हुने एलपी ग्यासको खपत न्यूनीकरण गर्ने र विद्युतको खपत बढाउन विद्युत महशुलमा सहुलियत दिइ राहत प्रदान गर्ने तयारी भइरहेको छ ।’ यसैगरी, विद्युतीय चुलो लगायत विद्युतीय सामान प

सरकारले राहतको विशेष प्याकेज ल्याउँछ : मन्त्री बडू

न्याय, कानुन तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले बाढी, पहिरो र डुबानबाट मुलुकले ठूलो क्षति व्यहोर्नु परेको बताएका छन् । नेपाली काँग्रेस कञ्चनपुर शाखाले आज बिहान आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले प्रधानमन्त्रीले  राहत र पुनर्निर्माणका लागि विशेष चासो दिएको बताए । “पुनर्निर्माणभन्दा पनि तत्काल राहत पाउनुपर्ने वर्ग किसान हो,” मन्त्री बडूले  भने, “योजनाबद्ध ढङ्गले राहत र पुनर्स्थापना सरकार लाग्छ ।”बाढी र पहिरोबाट भएको क्षतिका कारण  पुनर