‘सरकारले दसैँमा यात्रु ठगिने क्रम रोक्न सकेन’

सरकारले दसैँका बेला सार्वजनिक यातायातमा सर्वसाधारण ठगिने क्रम रोक्न नसकेको सांसदहरुले आरोप लगाएका छन्।...

सम्बन्धित सामग्री

ओभर स्पिड रोक्न स्मार्ट क्यामेरा

काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीले कोटेश्वर तीनकुनेमा जडान गरेको अटोमेटिक नम्बर प्लेट रिकग्निसन (एएनपिआर) क्यामेरा । यो क्यामेराले सवारीसाधनको नम्बर प्लेट र गति मात्रै नभएर यात्रु तथा चालकको फेससमेत ‘रिड’ गर्न सक्छ ।  ट्राफिक...

निजी सवारी साधनलाई भाडामा यात्रु बोक्न नदिन गृह मन्त्रालयको निर्देशन

काठमाडौँ। गृह मन्त्रालयले भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिएको छ। मन्त्रालयले बुधबार जिल्ला प्रशासन कार्यालयहरुलाई परिपत्र गर्दै यात्रु ओसार पसार गर्ने निजी सवारी साधनहरुलाई नियन्त्रण गर्न भनेको हो।

भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई कारबाही गर्न गृहको परिपत्र

२२ चैत, काठमाडौं । भाडा लिएर यात्रु बोक्ने निजी सवारीलाई रोक्न सबै जिल्ला प्रशासन कार्यालयहरुलाई गृह मन्त्रालयले निर्देशन दिएको छ । बुधबार एक परिपत्र गर्दै गृह मन्त्रालयले नेपाल राष्ट्रिय व्यवसायी महासंघको पत्रअनुसार भाडामा यात्रु बोक्ने निजी सवारीमाथि कारबाहीको निर्देशन दिएको छ । यो निर्देशन हुबहु पालना भए भाडा लिएर यात्रु बोक्ने सबै निजी सवारी कारबाहीमा […]

सवारी दुर्घटना रोक्न कर्णालीमा ‘सुरक्षित यात्रा अभियान’ सुरु

१८ माघ, सुर्खेत । कर्णाली प्रदेश प्रहरी कार्यालयले सुर्खेतले राजमार्ग तथा शहरी क्षेत्रहरुमा ‘सुरक्षित यात्रा अभियान’ सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरण गर्ने र यात्रु तथा चालकलाई सचेतना गर्ने उद्देश्यले बुधबारदेखि उक्त अभियान सुरु गरिएको हो । कर्णाली प्रदेशका १० वटा जिल्लामा रहेका ट्राफिक प्रहरी कार्यालय र अस्थायी प्रहरी पोष्टहरुबाट एकसाथ उक्त अभियान सुरु […]

पञ्जावबाट करोडभन्दा बढीको सुन चोर्ने ‘गिरोह’ लुकाउँदै प्रहरी

धनगढी : गत बुधबार दिउँसो १ः१० मा नेपाल वायुसेवाको न्यारोबडी विमान मुम्बईका लागि उड्नै लाग्दा रोक्न लगाइयो। यात्रु बोकेर विमान उडानका लागि तयार थियो तर त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गतर्फ प्रस्थान गर्नै लाग्दा एक्कासी पाइलट नरबहादुर विश्वकर्मालाई विमानमा ‘आपराधिक गतिविधिमा संलग्न व्यक्ति’ रहेको सूचना आयो।उनले त्यहाँका ग्राउण्ड स्टाफसँग सम्पर्क गरे। त्यसपछि एयरलाइन्सका एक कर्मचारीले औपचारिक पत्र प्राप्तपछि मात्रै विमान रोक्न सकिने बताए तर नेपाल प्रहरीको आतंकवाद हेर्ने विश

बसपार्कमा मतदाताको भिडभाड, नेताप्रति असन्तुष्ट नागरिकले पनि रोक्न सकेनन् आफूलाई

काठमाडौं । स्थानीय तहको निर्वाचन आउन पाँच दिन बाँकी रहँदा मत हाल्न गाउँ जानेको भीडले काठमाडौंका बसपार्क र विमानस्थलमा यात्रु खचाखच बढ्न थालेको छ । अरुबेला राजनीति र नेताका गतिविधिप्रति असन्तुष्टि जनाएपनि चुनावी साईत नजिकिँदै गएपछि उनीहरुले आफूलाई रोक्न सकेका छैनन् । आफूले गरेको विवेकपूर्ण निर्णय देश र नयाँपुस्ताको भविष्य जोडिएकाले मतदानमा सहभागी हुन लागेको […]

उपत्यकामा निषेधाज्ञाको दोस्रो दिन

निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ गरिएको छ। निषेधाज्ञा लागेका जिल्लामा अन्य जिल्लाबाट यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले अनुरोध गरेको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

आजदेखि निषेधाज्ञामा थप कडाइ

काठमाडौं। निषेधाज्ञा जारी भएका विभिन्न जिल्लामा आजदेखि थप कडाइ गरिएको छ। निषेधाज्ञा लागेका जिल्लामा अन्य जिल्लाबाट यातायातका साधन तथा अन्य मानवीय आवागमन रोक्न गृह मन्त्रालयले अनुरोध गरेको छ। बिहीबार पहिलो दिन भएकाले यातायातका साधनहरू बाटोमै अड्किएका, यात्रु अलमल भएकाले केही सहजीकरण गरिएको भए पनि आजदेखि भने कडाइका साथ आदेशको पालना गरिने गृह प्रवक्ता जनकराज दाहालले जानकारी दिए ।

कोरोनाभाइरसको त्रासमा पाँच देशले रोक्न नदिएको पानीजहाजलाई क्याम्बोडियामा स्वागत

जापान र ताइवानजस्ता वैभवशाली देशले आफ्ना बन्दरगाहमा आउन नदिएको २,००० यात्रु बोकेको पानीजहाजलाई क्याम्बोडियाली प्रधानमन्त्रीले आफ्नो भूमिमा रोक्न अनुमति दिएका छन्।

यात्रु ठगी रोक्न पोखरामा प्रशासनको कडाइ - Naya Patrika

दुई महिनामा ६२ सार्वजनिक सवारीलाई दुई लाख पाँच सय जरिवाना पोखरामा सार्वजनिक यातायातबाट यात्रु ठगिने क्रम बढेपछि प्रशासनले नियन्त्रणका लागि सक्रियता बढाएको छ । पर्यटकीय नगरी पोखरामा यात्रु ठगिएपछि समग्र पर्यटन...पूरा पढ्नुहोस् »